७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पौने एक बजेसम्म ३२ प्रतिशत मत खस्योः निर्वाचन आयोग

काठमाडौं । देशभर दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको जानकारी दिए । यस्तै, यो पटकको निर्वाचनमा बिहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनको भनाई छ ।

हुम्लाको सर्केगाडमा झडप, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित देवकोटा आधारभूत विद्यालय उनापानीमा मतदान स्थलमा झडप भएको छ । वारेसनामा विवाद हुँदा भएको

कास्कीमा मतपेटिका फुटाइयो

  काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तोरबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाइएको छ । नेकपा बहुमतका एक कार्यकर्ताले

सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले सामान्य विवाद भएकै आधारमा मतदान स्थगित नगर्न निर्देशन दिएको छ । केही जिल्लामा राजनीतिक दल, उम्मेदवार

मतदान केन्द्रैभित्र पटाका पड्किँदा बुढीगंगामा मतदान स्थगित

काठमाडौँ । मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटाका पड्काइएको छ । पटाका पड्केपछि सो मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।

राजेश हमालले देखाए राजनीतिमा आउने संकेत

काठमाडौँ । अभिनेता राजेश हमालले लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

बाजुरा । राजनीतिक दलहरुबीच विवाद बढेपछि बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका–८ को

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह

अध्यक्ष नेपालद्वारा मतदान

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको

राप्रपा नेपालका अध्यक्ष थापाबाट मतदान

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ। अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा.वि.मा रहेको मतदान केन्द्रबाट

म्याग्दीमा १०७ वर्षीय वृद्धबाट मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलबाट मतदान -फोटो फिचर

काठमाडौं ।नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गर्नुभएको छ । पौडेलले

मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व आवश्यकः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताउनुभएको छ । आईतवार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता

प्रधानमन्त्री देउवाद्वारा मतदान

उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र 'ख' बाट मतदान गर्नुभएको हो ।

मतपरिणाम एमालेको पक्षमा आउँछ :ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा

महामन्त्री थापाले सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताउनु भयो । उहाँले ड्राइभिङ सिटमा बसेर कठिनालाई

हुम्लाका कैदीबन्दीले गरे मतदान

बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले आफ्नो मतदान गरेको जिल्ला निर्वाचन हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो ।

चितवनमा मतदान सकेर प्रचण्डमा गोरखामा

काठमाडौं । गोरखा क्षेत्र नं २का प्रतिनिधिसभा सदस्य उम्मेदबार पुष्पकमल दाहाल चितवनमा मतदान गरेपनि आफु उम्मेदवार भएको क्षेत्र गोरखा जानु

मतदान स्थल अवलोकन गर्दै अमेरिकी राजदुत

काठमाडौं । नेपालका लागि अमेकिरी राजदुत डिन आर. थोम्पसनले बिभिन्न मतदान केन्द्रको अबलोकन गर्नुभएको छ । राजदुत थोम्पसनले काठमाडौं क्षेत्र

मत गणना आज राति ९ बजेबाटः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना कार्य शुरु गरिने बताउनुभएको