तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१२ आश्विन २०८३, सोमबार
Monday, September 28, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१२ आश्विन २०८३, सोमबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित
ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती
रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा
हवाई आक्रमणमा ३३ जनाको मृत्यु
पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर
लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना
वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग
मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन
बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल
मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल
शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध
कोशी प्रदेश सरकारको निर्णय
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै
ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो
राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित
न्यूजपोलार
लेखकबाट
नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो: राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनुभएको छ । गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत...
‘झोलुङ्गे पुलले जोडेको मन’
गोदार । सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव ९२ वर्षको हुनुभयो । उहाँले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर...
झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण
झापा । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ...
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ घटेको हो...
नेपालले माल्दिभ्ससँग टस जित्यो, पहिला ब्याटिङ गर्ने
काठमाडौं । जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्ससँग टस जितेको छ । मलेसियाको बाँगीमा भएको टस जितेर नेपालकी कप्तान...
नवलपरासीमा धारिलो हतियार प्रहार गरी हजुरबुवा र नातिको हत्या
काठमाडौं । पश्चिम नवलपरासीमा हजुरबुवा र नाती मृत फेला परेका छन् । सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार...
विराटनगरमा शंकास्पद बस्तु फेला
मोरङ । विराटनगरमा शंकस्पद बस्तु फेला परेको छ । विराटनगर महानगरपालिका–३ स्थित घरेलु तथा साना उद्योग कार्यालय छेउमा शंकस्पद बस्तु...
सहकारी समस्याको चाङ, समाधानमा सरकार स्वयं बाधक
काठमाडौं । नेपालमा सहकारीको विकास र बिस्तारका लागि सहकारी अभियानको ६ दशक भन्दा लामो संस्थागत अभ्यास हुँदै आएको छ ।...
परिवर्तनकारी एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ: प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ...
नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण छ: आइएमएफ टोली
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको...
किशोर विवेक सागरद्वारा ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी
झोता । बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहनुभयो । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट...
कांग्रेस महासमिति बैठक: आवास समन्वय उपसमितिमा दश सदस्य थप
काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको आवास समन्वय उपसमितिमा १० सदस्य थप गरेको छ । कांग्रेसले पार्टीको यही फागुन ७...
चालु आर्थिक वर्षमा ८७.३८ प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमवार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको...
सरकारी तथ्यांकले भन्छ: नेपालमा अझै पनि २०.२७ प्रतिशत जनसंख्या गरिवीको रेखामुनि
काठमाडौँ । नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिवीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार काठमाडौंमा...
सन् २०२३ मा उनान्साठी हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिए: रिपोर्ट
वासिङ्टन डीसी । सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी अमेरिकी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि...
पौवादुङमामा फुसको छानो हटाउने अभियान सुरु
भोजपुर । जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको सुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा...
रेडियो कार्यक्रममार्फत चिनजान, लिभिङ टुगेदरपछि हत्या
काठमाडौँ । काठमाडौंको एक होटलमा माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले...
खेलाडीहरुका देशमै राम्रो वातावरण बनाउनुपर्छ: ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रँे वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न...
भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ
रत्ननगर । भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै...
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत छ: शिक्षा राज्यमन्त्री
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत रहेको बताउनुभएको छ । सोमवार...
राष्ट्रपतिद्वारा मेनुका पौडेललाई सम्मान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ । शितल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई सम्मान गर्नुभएको हो...
1
…
912
913
914
915
916
...
1207