• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   गजेन्द्र हमालले दिए कांग्रेस महासमिति सदस्यबाट राजीनामा ★   ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश ★   पर्यटकहरुले २५ हजार बढी भारतीय रकम बोकेर नेपाल छिर्न नदिने कानून संशोधन होस्: सांसद शर्मा ★   पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व हो: नेता सिटौला ★   नेदरल्यान्ड्सको १०० रन पूरा ★   माओवादीका सांसद सापकोटाको बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव ★   बक्यौता नतिरेपछि राजस्थान रोयल्सको खेल मैदान ‘सिल’ ★   भैँसी फार्मबाट मनग्य आम्दानी गर्दै सुरेन्द्र ★   नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट ★   सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ: उपकुलपति बस्नेत

विराटनगरमा शंकास्पद बस्तु फेला



मोरङ । विराटनगरमा शंकस्पद बस्तु फेला परेको छ ।

विराटनगर महानगरपालिका–३ स्थित घरेलु तथा साना उद्योग कार्यालय छेउमा शंकस्पद बस्तु फेला परेको हो । उक्त स्थानमा खाल्डो खनेर प्रेसर कुकर राखिएको छ ।

अहिले घटनास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगिसकेको मोरङ प्रहरीले जनाएको छ ।