२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा शंकास्पद बस्तु फेला



अ+ अ-

मोरङ । विराटनगरमा शंकस्पद बस्तु फेला परेको छ ।

विराटनगर महानगरपालिका–३ स्थित घरेलु तथा साना उद्योग कार्यालय छेउमा शंकस्पद बस्तु फेला परेको हो । उक्त स्थानमा खाल्डो खनेर प्रेसर कुकर राखिएको छ ।

अहिले घटनास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगिसकेको मोरङ प्रहरीले जनाएको छ ।