४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
करको विरोधमा माघ २२ गते देशभरका सिनेमा हल बन्द गर्ने

काठमाडौं । फिल्म हल सञ्चालकले करको विरोधमा माघ २२ गते देशभरका सिनेमा हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा देशभरका हल बन्द गर्ने जनाएको हो । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक

लमजुङ । विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन् । दैनिक तीन सयभन्दा बढी पर्यटकको

उपप्रधानमन्त्री खड्कासँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गर्नुभएको छ । आज

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले

बाँदरको निकासी गर्नुहुँदैन: संरक्षणविद्

काठमाडौँ । संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा

ओली समकालिन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता हुनुहुन्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा

पोखरा १९ वडाध्यक्ष पाण्डे भन्छन्: बाँदर नियन्त्रणका लागि ठूला रुख…

'जनता हामीलाई बाटो चाहिएन, अरु विकास चाहिएन, बाँदर नियन्त्रण गर्नुपर्छ भन्छन् । बाँदर नियन्त्रण गरे अरु १० वर्ष केही बनाउनु

क्रिप्टो करेन्सी कारोबारमा संलग्न एक जना पक्राउ

काठमाडौं । प्रहरीले अमेरिकी डलरको अनलाइनमार्फत अवैधरुपमा कारोबार गरेको कसुरमा एक युवकलाई पक्राउ गरेको छ । क्रिप्टो करेन्सी कारोबारमा सङ्लग्न

‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण

काठमाडौँ । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले

देशैभरि जान्छ चितवनको तोरीको तेल

चितवन । तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि

म्याग्दीमा रुखले किचेर एक जनाको मृत्यु

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने

मौसमी पर्यटकले प्रयोग गर्ने सवारी साधन हेरेरै बस्न बाध्य लिमिवासी

हुम्ला । ट्रयाक्क खोलेको १० वर्ष भईसक्दा पनि हुम्लाको लिमी–लाप्चा सडक खण्ड अझै स्तरोन्नति हुन सकेको छैन । चीनसँग सीमा

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

नयाँदिल्ली । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित

भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै

कमेरोटार आयोजना २० वर्षदेखि अलपत्र

भक्तपुर । तीन वर्षमा सम्पन्न गरी जग्गाधनीलाई विकसित घरेडी फिर्ता गर्ने गरी सुरक्षित र सुविधा सम्पन्न आवासको परिकल्पना गर्दै मध्यपुरथिमि

कारागारको फोहरमैला व्यवस्थापनमा पहल गर्छु: सभामुख घिमिरे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहरमैला व्यवस्थापनका लागि पहल गर्ने बताउनुभएको छ । झापा जिल्ला कारागारमा आज

प्रधानमन्त्री कप: सुदूरपश्चिमलाई हराउदै एपीएफ विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले

पशुपतिनाथको सन्ध्या आरतीमा कपीराइटबारे छानबिन गर्न समिति गठन

पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

इलाममा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

फिक्कल । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको

महिलाको चरित्र हत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ

काठमाडौं । युट्युबर मनोजकुमार महतो मनोज मानव फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको