४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैन: भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी रहेको बताउनु भयो

यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाई

काठमाडौँ । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । सोमवार एन्फा कम्प्लेक्स सातदोबाटोमा

‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत

काठमाडौँ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि,

प्रधानमन्त्री कपमा पुलिसको लगातार सातौँ जित, गण्डकी ६ विकेटले पराजित

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार खेलिएको खेलमा

साता कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो

काठमाडौँ । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको

नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसक्यो: मन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसकेको बताउनुभएको छ । सोमवार भारतको ७५

त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै

बङ्गलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बङ्गलादेशको प्रधानमन्त्रीमा शेख

मंगलबजारमा जर्मन नागरिक मृत प्रकरण: अनुसन्धानको लागि कुकुर खटाइयो

काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नागबहालमा शंकास्पद रुपमा मृत फेला परेकी जर्मन नागरिकको घटनामा अनुसन्धान गर्न स्निफर कुकरलाई ल्याईएको छ ।

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन:…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताउनुभएको छ । सोमवार शहीद

श्री एयरलाइन्सले सुरु गर्‍यो कैलाश मानसरोवरको पर्वतीय उडान

काठमाडौँ । श्री एयरलाइन्सले नेपालगन्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर उडान गरेको छ । एयरलाइन्सले  टेमुप ट्रिप ग्रुप

विदेशबाट फर्केर नमुना किसान बनेका भोजबहादुर

बलेवा । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै

जोर्डनमा ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु, कैयौँ घाइते

वासिङ्टन । अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्युभएको अमेरिकाले जानकारी गराएको छ

आहारारा गोल्डकप: मनाङ–मर्स्याङ्दी र जावलाखेल भिड्दै

गण्डकी । पोखरामा जारी २३औँ संस्करणको आहारारा पोखरा गोल्डकपअन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा मनाङ–मर्स्याङ्दी र जावलाखेल युथक्लब आमनसामने हुँदैछन्

प्रधानमन्त्री कप: आर्मीले सुदूरपश्चिमलाई दियो २६३ रनको लक्ष्य

काठमाडौँ । जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि दुई

शीतभण्डारमा कुहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखाँै मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२

नागबहालमा मृत भेटिएकी जर्मन नागरिकको टाउकोमा चोट

काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नागबहालमा मृत अवस्थामा फेला परेकी जर्मन महिलाको टाउकोमा चोट देखिएको छ । जर्मनी नागरिक ५४/५५ वर्षकी

हत्कडीसहित भागेका थुनुवालाई सहयोग गर्ने तीन जनाविरुद्ध मुद्दा दायर

१८ पुसमा अदालतबाट ३२ वर्षीय कमल खड्कालाई हत्कडीसहित भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले तीन जनाविरुद्ध मुद्दा लगाएको हो

ललितपुर मंगलबजारमा विदेशी महिला मृत फेला

काठमाडौँ । ललितपुर मंगलबजारमा एक विदेशी महिला मृत फेला परेकी छन् । मंगलबजारस्थित नकिबहालमा जर्मनी नागरीक मृत अवस्थामा भेटिएको हो

विवाहका लागि वडाको सिफारिस अनिवार्य

जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको