१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध संकटमा नेपाल, छ विकेट गुमायो



अ+ अ-

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपाल संकटमा परेको छ ।

६ विकेट गुमाएसँगै नेपाल संकटमा परेको हो । नेपालले छैठौँ विकेटमा सोमपाल कामिलाई गुमाएको हो । उनी २१ औ ओभरको चौथो बलमा २ रन बनाएर आउट भए ।

अहिले क्रिजमा भीम सार्की (४०) र गुलशन झा रहेका छन् । यसअघि नेपालले कुशल मल्ल(१५), रोहित पौडेल(१), आसिफ शेख (४), अनिल शाह(८) र कुशल भुर्तेल (०) लाई गुमााएको थियो ।

ताजा स्थितीमा नेपालले २२.३ ओभरमा ७ विकेट गुमाएर ७४ रन बनाएको छ ।