२६ श्रावण २०८३, मंगलवार
,
Latest
पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाबिरुद्ध नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियाविरुद्ध पहिलो सफलता हात पारेको छ ।

नेपालका स्पिनर ललीत राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले पाँचौ ओभरको तेस्रो बलमा नामिबियाका ओपनर एन डेभिनलाई १५ रनमा आउट गराए ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ ओभरमा एक विकेट गुमाएर २८ रन बनाएको छ ।