तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
९ आश्विन २०८३, शुक्रबार
Friday, September 25, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
९ आश्विन २०८३, शुक्रबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
युद्ध र जलवायु
मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन
प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित
प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग
नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का
छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह
दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति
बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार
हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार
पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता
सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी
पोप फ्रान्स भ्रमणमा
बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द
प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु
न्यूजपोलार
लेखकबाट
जङ्गली हात्ती उखु बालीमा पसेपछि…
कञ्चनपुर । बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित...
ग्लोबल आइएमई बैंकले नेपालमै पहिलो पटक २५ मिलियन अमेरिकी डलर क्लाइमेट फन्डको ऋण लिदै
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुईपक्षबिच...
सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ: सांसद तिवारी
काठमाडौँ । “मुलुकमा अहिले उठिरहेका प्रमुख एवं समसामयिक मुद्दालाई सदनमा निरन्तर प्रवेश गराउन कोसिस गरेका छौँ, तर हामीलाई समय दिइन्न,...
इजरायलबाट नेपालीहरूलाई तत्काल फिर्ता ल्याउन सरकारसँग सभामुखको आग्रह
काठमाडौँ । सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल...
झापामा हात्ती मृतावस्थामा फेला
झापा । भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।...
कानून समितिमा दुई उपसमितिले प्रतिवेदन बुझाए
काठमाडौँ । सक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमाथि दफावार छलफल गरी समिति समक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिले समिति समक्ष प्रतिवेदन पेश...
संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा शिर्ष नेताहरुसँग छलफल गर्नुपर्छ: मन्त्री गुरुङ
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकको विषयमा शिर्ष नेताहरुसँग छलफल गरेर अगाडी बढनुपर्ने...
कानून समितिकी सभापति सुवेदीले संसदीय समितिको गरिमा कायम राख्न सक्नुभएन: एमाले सचेतक बर्तौला
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीको...
कोशी सरकार गठनमा प्रधानमन्त्रीले मागे राप्रपाको साथ
उनले कोशीमा सरकार गठनबारे संवाद सुरु भएको र सहमतिमा पुगिनसकेको बताए । प्रधानमन्त्रीसँग पुन: भेट्ने सहमति भएको बताए ।
चैत मसान्तसम्म संगठनात्मक रुपमा एमाले तन्दुरुस्त बन्छ: योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रुपमा एमाले तन्दुरुस्त बन्ने बताउनुभएको छ । मंगलवार जनकपुरमा आयोजित...
यसवर्ष ८८ दशमलव पाँच प्रतिशत मनसुनी वर्षा
काठमाडौँ । नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलब पाँच प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...
हजुरआमाको हत्या गरी फरार रहेका व्यक्ति १९ वर्षपछि पक्राउ
चितवन । हजुरआमाको हत्या गरी फरार एक व्यक्ति १९ वर्षपछि पक्राउ परेका छन् । हजुरआमाको हत्या गरी फरार रहेका कृष्ण...
इजरायलका लागि नेपाली राजदुतलाई तत्काल निलम्वन गर्नुपर्छ: सांसद साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदुतलाई तत्काल निलम्वन गर्न माग गर्नुभएको छ...
तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौं: स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताउनुभएको छ ।
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम...
नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घट्यो
काठमाडौँ । यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९...
इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम
बेदकोट । इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी...
इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धार गरी नेपाल ल्याउन सरकारलाई काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।...
इजरायलका लागि नेपाली राजदुतको क्षमतामाथि रास्वपा सांसदको प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदुत चयन गर्दा कमजोरी बढेको बताउनुभएको छ । मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध...
शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’
काठमाडौँ । शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरु चिया पसलमा आन्दोलनमा देखिएका समस्या र...
सूचना नदिकन आक्रमण गरे कब्जामा रहेकाको हत्या गर्ने धम्कीप्रति सरकारले के सोचेको छ: प्रकाशमान सिंह
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की दिइरहेको...
1
…
1065
1066
1067
1068
1069
...
1207