२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता पोखरेलले उक्त वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने

बेसमेन्टको ढोका खोल्नेबित्तिकै अर्कै संसारमा पुगिन् केटी !

एजेन्सी । पुराना घरहरूमा मानिसहरूको सुरक्षाको लागि धेरै चीजहरू हुन्थे । यी घरहरूमा केहि चीजहरू छन् जुन देखेर मानिसहरू छक्क

समृद्धिका लागि संकल्प यात्रामा देखिएको जनसमर्थन एमालेसँगै संघीय गणतन्त्र प्रतिको…

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा प्राप्त गरेको जनताका माग

राम मन्दिरमा भीडलाई प्रशासनले सम्हाल्न सकेन

एजेन्सी । अयोध्यामा रामलल्लाको प्राण प्रतिष्ठापछि मंगलबार २३ जनवरीदेखि मन्दिरमा सर्वसाधारणको दर्शन सुरु भएको छ । बिहान ३ बजेदेखि नै

‘हरेक वर्ष अयोध्या आउनेछु’

एजेन्सी । सोमबार अयोध्याको राम मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठाा गरिएको थियो । यस विशेष अवसरमा सम्पूर्ण बलिउड जम्मा भएका थिए

आईसीसी ‘टिम अफ द इयर’को कप्तानमा रोहित, भारतका ६ खेलाडी…

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को लागि ओडीआई टिम अफ द इयर घोषणा गरेको छ ।

२००० वर्ष पुरानो डरलाग्दो मुर्दा, अझै पनि संसारको लागि रहस्य

एजेन्सी । संसारमा धेरै रहस्यमय चीजहरू छन्, जसको बारेमा थाहा पाउँदा मानिसहरू छक्क पर्छन् । आज हामी तपाईलाई संसारमा रहेको

१६ जनाको हत्या गर्ने अभियुक्तलाई ८०८ वर्ष कैद सजाय

एजेन्सी । यो सन् २००८ को कुरा हो । निकारागुआबाट ग्वाटेमालाको लागि बस आउँछ । यसमा १४ यात्रु, एक चालक

तस्बिरमा हेर्नुस् अमेरिकामा रेखा थापा दम्पतीको ‘बेबी सावर’

काठमाडौँ । रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र उनका श्रीमान् बलराम

कांग्रेस नेतृ पोख्रेलको निधन

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको

स्याङ्जाको भिरकोट नगरपालिकाको एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,

सर्वसाधारणका लागि खुला गरियो राम मन्दिर, पूजा आराधना र दर्शन…

अयोध्या । अयोध्यामा रामलल्लाको प्राण प्रतिष्ठापछि मंगलबार दर्शनको पहिलो दिन रहेको छ । मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ ।

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

सल्लेरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो

अत्यधिक रक्सी पिएपछि म्याक्सवेल अस्पताल भर्ना

एजेन्सी । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल शुक्रबार राति एडिलेडको अस्पतालमा भर्ना भएका छन् । रिपोर्टका अनुसार उनले त्यो दिन

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क–

‘क्याप्टेन मिलर’का निर्मातामाथि कथा चोरेको आरोप

एजेन्सी । धनुषको हालै रिलिज भएको फिल्म ‘क्याप्टेन मिलर’माथि कथा चोरेको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्मलाई

दिनमा छ पटक रामलल्लाको आरती हुने, पास जारी गरिने

अयोध्या । रामलल्लाको प्राणप्रतिष्ठापछि उनको पूजा र आरतीमा पनि परिवर्तन हुने भएको छ । सम्पूर्ण विधि व्यवस्थित गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरू

यही माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरू भएको छ ।

चीनको सिनजियाङमा ७.२ म्याग्निच्युडको भूकम्प

एजेन्सी । सोमबार (२२ जनवरी) राति ११ बजेर ५४ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको

पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र

नवलपुर । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत