• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

मलेसियाको ५० रन पूरा



काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएर मलेसियाले ब्याटिङ गरिरहेको छ ।

ताजा स्थितीमा मलेसियाले ११.३ ओभरमा ३ विकेट गुमाएर ५० रन जोडेको छ ।