२५ भाद्र २०८३, बिहीबार
,
Latest
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित



अ+ अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बंगलादेशका अलराउन्डर शकिब अल हसनलाई अनुबन्ध गरेको छ।

फ्रेन्चाइजले सोमबार सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै शकिबलाई अनुबन्ध गरेको घोषणा गरेको हो।

विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने ३९ वर्षीय शकिबसँग विश्वभरका ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट खेलिसकेको अनुभव छ।

बङ्गलादेशका पूर्वकप्तानसमेत रहनुभएका शाकिबले एक सय २९ अन्तर्राष्ट्रिय टी–२० खेल्दै दुई हजार पाँच ५१ रन बनाएका छन्। जसमा उनको एक सय ४९ विकेट पनि समावेश छ ।