३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ । चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले आज मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ

एनपीएलका ८ फ्रेन्चाइजको मालिकको टुंगो लाग्यो, कसले कतिमा किने ?…

नेपाल प्रिमियर लिग (एनपीएल)का ८ वटै फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ ।

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन्

धार्मिक पर्यटकीय स्थल ऋखार ओझेलमा

म्याग्दी । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ ।

प्रधानमन्त्रीसँग द्वन्द्वपीडित सङ्घको माग

प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गठन गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न माग गरेको छ ।

काठमाडौँको सुन्दरीजलमा ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव फेला

काठमाडौँ । काठमाडौँस्थित सुन्दरीजलमा एक जनाको शव भेटिएको छ । गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ढुंगामा च्यापिएको अवस्थामा

नेटफ्लिक्स सिरिज आईसी–८१४ः तथ्यहरूलाई गलत प्रस्तुत गरेपछि विवादमा

एजेन्सी । नेटफ्लिक्सको सिरिज आईसी–८१४ः द कान्दाहार हाईज्याक तथ्यको विकृति देखाएकोमा विवादमा परेको छ । सिरिजमा आतंकवादीहरूको हिन्दू नाम उल्लेख

उदयपुरको कटारीमा आमा–छोराको हत्या

कटारी । कटारी नगरपालिका-१० सोरुङ छविसेमा आमाछोराको हत्या भएको छ । वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आउनुभएका मञ्चका सदस्य

मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवसको प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर

संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गर्नुभएको छ ।

मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको गीत ‘तिमी छौ…

काठमाडौँ । बहुचर्चित नेपाली पप तथा आधुनिक गायिका मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको आधुनिक गीत ‘तिमी छौ र

निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ – गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताउनुभएको छ । बिहिबार महेन्द्रनगरमा प्रेस युनियन

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र

भेरीगङ्गा । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना

उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनशान !

बलेवा । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा

सरकारले पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने, कर समेत…

पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेपाल सरकारले ६५ लाख रुपियाँ पुरस्कार दिने भएको छ

एमाले पोलिटब्युरो बैठक: वार्षिक कार्ययोजना सचिवालय बैठकले टुङ्ग्याउने

नेकपा (एमाले) को पोलिटब्युरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ ।

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु

चितवन । जिल्लामा डेङ्गीको सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहनुभएको

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले रुसी महासङ्घ, साउदी अरब, दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदूतको