४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सामाजिक सञ्जाल विधेयकबारे एमाले महासचिव पोखरेल: विगतमा आफैले मस्यौदा गर्न…

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल नियमन विधेयकमा विपक्षी दलका नेताहरूले देखाएको दोहरो चरित्रप्रति कडा असहमति जनाउनु भएको छ । महासचिव पोखरेलले आफैं सहभागी भएर अन्तिम रुप दिइएको विधेयकको विरोध गर्नु अनैतिक कामको संज्ञा दिनुभएको छ । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भन्नुभएको छ, ‘विगतमा आफैले विधेयक मस्यौदा

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज बस्ने भएको छ ।

मड्रिड डर्बी: एट्लेटिको र रियलले अङ्क बाँडे

काठमाडौं । स्पेनी फुटबल लिग ला लिगा अन्तरगत ‘मड्रिड डर्बी’ को खेल बराबरीमा सकिएको छ । गएराति भएको खेलमा रियल

चेल्सी एफए कपको चौंथो चरणबाटै बाहिरियो

काठमाडौं । चेल्सी फुटबल क्लबले एफए कपमा हार ब्यहोरेको छ । गएराति भएको चौंथो चरणको खेलमा चेल्सी ब्राइटनसँग १-२ गोलले

पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण

काठमाडौँ । विश्वका सातवटै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियान थाल्नुभएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च

बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

धरान । २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एनआरटी फुटबल क्लब काठमाडौँले जितेको छ । आज धरान रङ्गशालामा

मलाई छुन पाए हुन्थ्यो भनेर नागरिकले चाहना राख्ने गरेका छन्ः…

उहाँले आफूलाई ०६४ मा जनताले छुन पाए हुन्थ्यो भन्ने आश गर्ने गरेजस्तै अहिले पुनः त्यस्तै अवस्था आएको बताउनु भयो ।

सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएनः महासचिव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सामाजिक सञ्जाल सम्बन्धी कानूनमा स्वनियमनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । शनिवार

सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छः महामन्त्री…

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने

‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई

विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैनः नेता भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले नागरिकलाई सुविधा दिने उद्देश्यले सुरु गरिएका विकासका नाममा कोही पनि विस्थापित हुनुपर्ने

नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो: प्रभु…

काठमाडौं, २६ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल कर आतंकले आक्रान्त बनेको भन्दै यसबाट निकाल्नको

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो

एजेन्सी । अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान

समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि

काठमाडौँ, २६ माघः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आइतबारदेखि सुरु हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

वरिष्ठ पत्रकार दाहाल सम्मानित

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ । पत्रकार दाहालको मैतीदेवीस्थित निवासमा आयोजित कार्यक्रममा समाजका

स्थानीयहरु पाथीभरा केबलकार बनाउनुपर्छ भन्नेमा हुनुहुन्छ, विदेशमा बस्नेले भ्रम छरेर…

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको बताउनुभएको छ । शनिवार

औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित

दिल्ली निर्वाचनमा विकास र सुशासनको जित भएको छः मोदी

एजेन्सी । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय

सात सय २६ केजी गाँजा बरामद

बोदे बर्साइन । बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ । बिहुल पुलभन्दा

उपाध्यक्ष श्रेष्ठद्वारा अध्यायदेशको आलोचना

रामपुर । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत