© 2023
ललितपुर । ललितपुरको भैँसेपाटीस्थित फुलबारी मार्गमा अवस्थित श्रीकुल माध्यमिक विद्यालयमा आज देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ । उक्त विद्यालयका संरक्षक एवं राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसालले प्रमुख अतिथिका रुपमा सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । विद्यार्थीहरुलाई तिहार पर्वका सांस्कृतिक तथा धार्मिक महत्वका बारेमा जानकारी दिने उद्देश्यले
दुबईः मार्टिन गप्टिलको ९३ रनको मद्दतले टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा न्यूजील्याण्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।
लक्ष्मीप्रसाद देवकोटाको जन्मका विषयमा थोरै विवाद रहेको छ । उनी जन्मेपछि धेरै समयसम्म उनको जन्मलाई उनैद्वारा पनि १९६५ साल नै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको
काठमाडौं । चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा
डोटी । गएको आसोज ३१ गतेपछिको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका जिल्लाको सायल गाउँपालिकामा रहेका पीडितहरुलाई मङ्गलबार सरकारी राहत
काठमाडौँ । काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको
कलैया । श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसान श्रेष्ठले रोजगारी आफनै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको
काठमाडौं । सर्वोच्च अदालतको नौ इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ । एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । वकिलहरूको
काबुलः अफगानिस्तानको राजधानी काबुलस्थित एक सैनिक अस्पतालमा भएको आत्मघाती आक्रमणमा तालिबानका एक जना वरिष्ट सैनिक कमान्डर समेत केहीको ज्यान गएको
भकतपुर । मध्यपुर थिमि–२ सानो थिमिस्थित कुकुर पूजाअघि बुधबार तालिम प्राप्त कुकुर विभिन्न कला प्रदर्शन देखाउँदै छन् । भैरव बहान
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव ल्याएपछि बन्दीका मुद्दा हेर्न मन्जुर भएका न्यायाधीशले मंगलबार फेरि इजलास बहिष्कार गरेका
काठमाडौं । लामो प्रतीक्षापछि नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको छ । भारतको इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा सहभागी हुन
काठमाडौं । पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर उल्लेखनीय मौसम प्रणाली रहेको छैन । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी
जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको
एजेन्सी । सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन्
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्।