६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको आन्दोलन जारी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले  सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् । कानून व्यवसायीहरुको अबरोधबीच प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत पुग्नु भएको छ ।

कानून व्यावसायीको प्रदर्शनका कारण   सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी  ठूलो संख्यामा परिचालन गरिएको छ ।