३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड आउने भन्दै महोत्तरीको रामगोपाल नगरपालिकाले दियो सार्वजनिक बिदा



अ+ अ-

काठमाडौ । महोत्तरीको रामगोपाल नगरपालीकाल स्वास्थ्य केन्द्र उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आउने कारण देखाउदै नगरक्षेत्रमा सार्बजनिक बिदा दिएको छ ।

नगरपालीले एक सुचनाजारी गर्दे बिभिन्न वडाहरुमा आधारभूल स्वास्थ्यकेन्द्रहरु उद्घाटन कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री एबं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने हुदा सार्बजनिक बिदा गरिएको जनाएको छ ।

नगरप्रमुख अशोक कुमार मण्डले हस्ताक्षर गर्नुभएको सुचनामा नगरक्षेत्रका बासिन्दालाई कार्यक्रममा सहभागीता जनाउन पनि अनुरोध गरिएको छ ।