६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशबाट १० इजलास गठन ,१८६ मुद्दाको पेसी



अ+ अ-

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १० इजलास गठन गर्नुभएको. छ । दुई एकल र आठ संयुक्त इजलास तोकिएको  ईजलासमा १८६ मुद्दाको पेसी तोकिएको छ । 

मंगलबारबाट  ६ न्यायाधीश इजलास फर्केर नियमित मुद्दाको सुनुवाइ  गरेपनि अन्य न्यायधीशहरु छलफलमा रहेका छन् ।