काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १० इजलास गठन गर्नुभएको. छ । दुई एकल र आठ संयुक्त इजलास तोकिएको ईजलासमा १८६ मुद्दाको पेसी तोकिएको छ ।
मंगलबारबाट ६ न्यायाधीश इजलास फर्केर नियमित मुद्दाको सुनुवाइ गरेपनि अन्य न्यायधीशहरु छलफलमा रहेका छन् ।











