२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढिन्छ- प्रधानमन्त्री ओली

काठमाडौँ, २३ मङ्सिर -प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो । प्रधानमन्त्री

काँग्रेसमा गुटबन्दी रोकिएन -आज पौडेल पक्षीयको भेला प्रकाशमानको घरमा

नेपाली काँग्रेसमा गुटबन्दी झनै बढ्दै गएको छ । केही दिनयता देखि देउवा र पौडेल पक्षका नेताहरु विभिन्न नेताहरुका घरमा बस्ने

सातै प्रदेशका मुख्यमन्त्रीकाे बैठक सिंहदरबारमा शुरू

काठमाडौं । आइतबार सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दैछ । यस बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीकाे सहभागिता रहेकाे छ ।

भारत-अस्ट्रेलिया टेस्ट, भारतकाे सुदृढ प्रदर्शन

एडीलेड, २३ मंसिर । भारत र अस्ट्रेलियाबीचकाे एडिलेडमा भइरहेकाे पहिलाे टेस्ट क्रिकेटमा भारतले सुदृढ प्रदर्शन गरेकाे छ । भारतका लागि

साप्ताहिक राशिफल

ज्योतिषि गणेश काफ्ले मंसिर २३–२९, २०७५ मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रारम्भमा स्वास्थ्यमा कमजोरी र व्यावहारिक कठिनाइ देखा पर्नाले काममा बाधा पुग्न सक्छ। तापनि

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, २२ मङ्सिर: उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताउनुभएको छ । ‘दशौँ

मेक्सिकाेकी भेनिसा पाेन्स मिस वर्ल्ड २०१८ घाेषित

काठमाडाैं, २२ मंसिर । यस वर्ष सन् २०१८ काे मिस वर्ल्डकाे उपाधि मेक्सिकाेकी भेनिसा पाेन्स डी लियाेनले जितेकी छिन् ।

कर्णालीको शिर खोज्दा

रमेश भूसाल (कर्णाली र कैलाशकाे सेराेफेराेका बारेमा धेरैलाइ राम्राे जानकारी छैन, र भएका पाठ्यसामग्री पनि अधिकांश अरूकैका साभार गरिएका पाइन्छन्

सलाहकाे ह्याट्रिक, लिभरपुल विजयी, सिटी चेल्सीसँग पराजित

काठमाडाैं, २२ मंसिर । इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएकाे पहिलाे खेलमा माेहम्मद सलाहकाे ह्याट्रिककाे मद्दतले लिभरपुलले बाेर्नमाउथलाइ ४-० गाेल

शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट

काठमाडौँ । मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

काठमाडौैँ, २२ मङ्सिरः  ‘वर्ल्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ । नेपाल रग्बी

लजमा गाजा तान्दै गरेका ४२ जना युवायुवती पक्राउ

काठमाडौं, २२ मंसिर । बाबु आमालाई ‘साथीको घरमा बर्थडे सेलिब्रेशन गर्न जान्छु’ भन्दै घरबाट हिँडेका स्कूले विद्यार्थीहरु गोंगवुको लजमा गाँजा

कँडेलको ‘पाञ्चाली’ कविता सङ्ग्रह बजारमा

काठमाडौँ, २२ मङ्सिर: मानव अधिकारकर्मी एवं कवि कृष्ण कँडेलद्वारा लिखित ‘पाञ्चाली’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । मानवअधिकार तथा शान्ति

नेकपाकाे बैठकमा गाइजात्रा, समयमै शुरू नभएपछि हिँडे – प्रवक्ता नारायणकाजी

काठमाडौं, २२ मंसिर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बैठकहरू यतिबेला गाइजात्रा झैं हुन थालेका छन् । पार्टी र सरकारसँग

बुद्धिजिवीलाई चेतावनी प्रधानमन्त्रीको अधिनायकवादी सोच—सहमहामन्त्री डा.महत

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीले नेपालका बुद्धिजिवीहरुलाई आक्रमणको शैलीमा दिएको चेतावनी अधिनायकवादी सोँचको उपज हो

अन्तःशुल्क स्टिकर नेपालमै छाप्न लेखाकाे निर्देशन, एनसेलकाे लाभकर खाेइ ?

काठमाडौँ, २१ मङ्सिरः सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपाली कम्पनीबाटै छपाउने वातावरण सिर्जना गर्न सरकारलाई निर्देशन दिएको छ

ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा

काठमाडौँ, २१ मङ्सिर: गीतकार दुर्गा प्रधानको ‘ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा आएको छ । माया प्रेमका विषयलाई आधार

बढ्दो ब्याजदरले प्रतिस्पर्धात्मक क्षमता घटाउँछ : परिसङ्घ

काठमाडौँ, २१ मङ्सिर: नेपाल उद्योग परिसङ्घले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने टिप्पणी गरेको छ

डन राजन लिम्बू प्रहरी मुठभेडमा घाइते

काठमाडाैं, २१ मंसिर । नेपाल प्रहरीकाे अपराध महाशाखासँगकाे विशेष टाेलीसँग भएकाे भिडन्तमा खुँखार डन राजन लिम्बू घाइते भएका छन् ।

सिक्टा सिंचाइमा भ्रष्टाचार, विक्रम पाण्डे विरूद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडाैं, २१ मंसिर । अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूल नहर बनाउँदा