१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ईङलिश प्रिमियर लिगमा आर्सनलको पहिलो स्थान सुरक्षीत

काठमाडौं, १२ पुस । ईङलिश प्रिमियर लिग फुटबलमा आर्सनल पहिलो स्थानमा उक्लीएको छ । वेष्टह्यामलाई ३–१ गोलले हराउदै आर्सनलले पहिलो स्थान सुरक्षीत गरेको हो । विहीवारराति सम्पन्न खेलमा पहिलो स्थानको लिभरपुलले भने म्यान्चेष्टर सिटीसँग २–१ गोलको हार बेहोर्यो । हारसँगै लिभरपुल चौथो स्थानमा झरेको छ भने सिटी दोश्रो स्थानमा छ

फेसबुकमा माओवादी नेताहरुको जुहारी

काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ सामाजिक सञ्जालमा नयाँ नयाँ विचार ल्याउनेमा पर्छन् । १९

पहिलोपटक एपेन्डिसाइटिस अप्रेसन सफल

गुल्मी जिल्लामा पहिलोपटक गम्भीर प्रकृतिको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटलमा पेटभित्रै फुटेको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

‘मिस इकलेज’को उपाधि प्रज्ञालाई

  काठमाडौँ, ११ पुस । यस वर्षको मिस इकलेज ’ प्रतियोगिताको उपाधि सेन्ट जेभियर्स कलेजकी प्रज्ञा लामिछानेले जितेकी छन् । सिजन

‘झोला’ले रुवायो पोखरेलीहरुलाई (फोटोफिचर सहित)

काठमाडौं, ११ पुस ।   साहित्यकार कृष्ण धरावासीको चर्चित कथा ‘झोला’मा आधारित चलचित्र ‘झोला’को पोखरामा विशेष प्रदर्शनी गरीएको छ ।

मलेसियामा हजारौं नेपाली जोखिममाः मानवअधिकार आयोग

काठमाडौं, ११ पुस । वैदेशिक रोजगारको खोजीमा मलेसिया पुगेका हजारै नेपाली त्यहाँको प्रशासनबाट लुक्दै जोखिमपूर्ण जीवन विताउन बाध्या भएको राष्ट्रिय

चुनावपछि पनि माओवादीकै प्रचारमा मौसमी

सिड्नी/ नेपाली नायिका मौसमी मल्ल अष्ट्रेलियामा पुगेर आफुले अभिनय गरेको चलचित्र कुण्ठाको प्रमोशन सँगै एकीकृत माओवादीको प्रचारमा पनि ब्यस्त देखिएकी

मिसेस युनिभर्स विजेता नेपाल आउने

नेपालको बहुचर्चित र पहिलो नम्बरको इभेन्ट म्यानेजमेन्ट संस्था इप्लानेटले आयोजना गर्ने मिसेज नेपालको तेस्रो संस्करणमा मिसेस युनिभर्स विजेता क्यारोल लि

चिसोले छोएन दुइ युवालाई

काठमाडौं, ९ पुस । समाज सेवाका सिलसिलामा अष्ट्रेलियाका दुइ जना युवाले माइनस २५ डिग्री तापक्रम भएको हिमालमा पर्वतारोहण गर्ने भएका

नयाँ बर्ष ताक्दै नेपाली चलचित्रहरु

काठमाडौं, ९ पुस ।  नयाँ बर्षमा निक्कै आशा गरिएका ३ चलचित्र बिच भिडन्त हुने देखिएको छ । चलचित्र ‘नोभेम्बर रेन’

फाल्गुन १६मा आउने भयो ‘तोरी लाहुरे’

काठमाडौं, ९ पुस ।  एक्सन तथा कमेडी चलचित्र ‘तोरी लाहुरे’ले रिलिज मिति तय गरेको छ । बेरोजगार युवाको समस्यालाई मुख्य

चरचरे रोगबाट चौध पशु चौपाया मरे

दार्चुला, ९ पुस । दार्चुलाको ब्रह्मदेव–२ बोहरी गाउँमा एक सातादेखि देखिएको चरचरे रोगका कारण १४ पशु चौपाया मरेका र अन्य

‘मुनामदन’ सबैभन्दा बढी मन पराउने कृति

  जनकपुरधाम, ९ पुस । जनकपुर क्षेत्रमा नेपाली भाषाका स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ कृतिलाई अहिले पनि सबैभन्दा बढी मन

प्रिमियर लिगमा आर्सनल र चेल्सी बराबरीमा

काठमाडौं, ९ पुस । ईङ्लिश प्रिमियर लिग फुटबल अन्र्तगत सोमवारराती भएको खेलमा आर्सनल र चेल्सी गोलरहित बराबरीमा रोकिएका छन् ।

हात्ती दौडको तयारीसँगै सौराहा सिगारियो

चितवन, ८ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा हुने चितवन हात्ती महोत्सव अन्तर्गतको दशौं अन्तर्राष्ट्रिय हात्ती दौडको तयारी सँगै सौराहा

चार महिनाका उत्कृष्ट ५ नायकहरु

काठमाडौं, ८ पुस ।  नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) ले आयोजना गर्दै आएको “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” को दोस्रो संस्करण “एनएफडिसी

‘मिस नर्स नेपाल२०७०’को अडिसन सम्पन्न

काठमाण्डौ, ८ पुस । ‘मिस नर्स नेपाल २०७०’ को अडिसन काठमाण्डौंमा सम्पन्न भएको छ । ‘नेक्स्ट मोडल नेपाल’को आयोजना र

स्वास्थ्यकर्मी नआउँदा मेडिकलमा उपचार

मुगु, ८ पुस । जिल्लाको पश्चिम क्षेत्र खत्याड भेगको ह्याँग्लु गाविसमा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा आउन छोडेपछि त्यहाँका

चलचित्र ‘सुनगाभा’ ओस्कारबाट बाहिरियो

काठमाडौं, ७ पुस । उत्कृष्ट विदेशी भाषा अर्न्तगत नेपालबाट सिफारिस भएको चलचित्र ‘सुनगाभा’ ओस्कारबाट बाहिरिएको छ । ओस्कर आयोजक द एकेडेमी