६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैद्य चढेको कार दुर्घटना



अ+ अ-


काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटना भएको छ । उक्त दुर्घटनामा वैद्य सकुशल रहेपनि कारमा सबार उनका २ कार्यकर्ता घाइते भएका छन् ।

वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना६ ख २८९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको चन्द्रनिगाहपुर ट्राफिक प्रहरी कार्यालका प्रहरी निरिक्षक विजय श्रेष्ठले बताएका हुन् ।