२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रसूति गृहमा अक्सिजनको अभाव

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले अक्सिजन उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यसअघि अस्पतालले बाहिरबाट खरिद गरी अक्सिजनको माग पूरा गर्दै आइरहेको थियो । दैनिक २५ सिलिन्डर (एक लाख लिटर) अक्सिजन खपत हुने यस अस्पतालले अब दैनिक ७० सिलिन्डर अक्सिजन आफैं उत्पादन गर्ने तयारी

३३ हजार कर्मचारी अपुग

काठमाडौँ । सरकारले अध्यादेशमार्फत् कर्मचारी समायोजन गर्ने क्रम अन्तिम चरणमा पु¥याएसँगै अझै ३३ हजार कर्मचारी अपुग हुने भएको छ ।

१८ किलो सुन तस्करीमा पनि प्रहरीकै संलग्नता !

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महेन्द्रनगरमै आएर संगठन शुद्धीकरण गरिरहेको र प्रहरी संगठनभित्रको भ्रष्टाचार निमिट्यान्न पार्ने भनेकै केही दिनमा

अमेरिकामा पनि नेपालीहरुको आन्दोलन, यस्तो छ कारण !

काठमाडौं । अध्यागमनसम्बन्धी अस्थायी व्यवस्था टेम्पोररी प्रोटेक्टेड स्टाटस टीपीएसको समय थप्न माग गर्दै अमेरिकामा रहेका नेपालीले प्रदर्शन गरेका छन्। मंगलबार

कानुन निर्माता सांसदहरुमाथी नै विभेद

काठमाडौं । देशका कानुन निर्माता सांसदले नै आफूहरूमाथि विभेद भएको गुनासो गरेका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा

रिक्तभएको एक वर्षपछि नयाँ राजदूत पठाउने सरकारको तयारी

काठमाडौं । सरकारले राजदूत फर्कनुअघि नयाँ तय गर्न सकेको छैन। गत असारमा पद रिक्त हुनु तीन महिनाअघि नयाँ राजदूत सिफारिस

प्रधानमन्त्री ओलीको एकवर्षे कार्यकाल : यस्ता छन् दाबी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एकवर्षे कार्यकालमा सरकारले आर्थिक समृद्धिको आधार खडा गरेको दाबी गरेका छन् । सरकार गठनको एक वर्ष

आयुक्त पाठकविरुद्ध महाअभियोग लगाउने तयारी

काठमाडौं । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएको आरोपमा सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण

आतंकवादी संगठनको रकम नेपालका आईएनजीओमा

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य

प्रधानमन्त्री ओलीको एक वर्ष : ‘चार ठेकी मोही, तीन थोपा…

काठमाडौं । गठनको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रूपमा व्याख्या गरिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेसले कमजोरी ढाकछोप गर्न र सपना

ओली सरकारको १ वर्ष, माधव र झलनाथ कार्यक्रममा आएनन्

काठमाडौं । सरकारको १ वर्षे कार्यकालको सफलताबारे चर्चा गर्नका लागि सिंहदरवारमा बिहीबार आयोजना गरिएकोे कार्यक्रममा सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट

नेकपानिकट गृह मन्त्रालयस्तरीय कमिटीका अध्यक्ष घूससहित पक्राउ

काठमाडौँ — देनसम्बन्धी उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ पक्राउ

बिगव्यास : मेलबर्न फाइनलमा, सन्दीपले विकेट लिन सकेनन्

काठमाडौँ । होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स बिग ब्यास लिग क्रिकेटको

भ्रष्टचार गर्नेहरु दुलो गौडा चाहारेर बसेका छन्, ‘भ्रष्ट र भ्रष्टचारका…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्ट र भ्रष्टचारका सम्बन्धमा मुखमा पानी हालेर नबस्दिँन’ उद्घोष गरेका छन् । सरकार सञ्चालनको

विराटनगर र महेन्द्रनगरबीचको खेल वर्षाको कारण रद्द

काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाको कारण रद्द भएको छ

चैत २२ देखि ३० सम्म महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने

काठमाडौं । हालै मात्र पोखरा प्रिमियर लिग (पीपीएल) को आयोजना गरेको क्वीन्स इभेन्ट म्यानेजमेन्टले नेपालमा पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइज

जनताको लगानीमा १९ आयोजना, नागरिकबाट एक खर्ब उठाइने

काठमाडौँ । सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल रु सात खर्ब लागतको

शेयर बजार आठ विन्दुले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव

प्रदेश नं १ सरकारको एक वर्ष

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र

झ्यालाबाट यौन दुर्ब्यबहार गरेको आरोपमा एकजना पक्राउ

डोटी । १५ वर्षीया किशोरीलाई घरमा एक्लै भएको मौका छोपी यौन दुर्ब्यबहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ