२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जम्मु-कश्मिरको आत्मघाती हमलाप्रति देउवाद्धारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतको जम्मु–कश्मिरको पुलवामामा बिहीबार भएको आत्मघाती हमलाप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोकविह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै त्यस्ता आतङ्ककारी घटनाको पुनरावृत्ति हुनु अत्यन्त दुःखद भएको बताउनुभएको छ । उक्त हमलामा भारतको केन्द्रीय

नेपाल प्रहरीले एकपछि अर्को सफलता, लाखौको सुनसहित १ जना पक्राउ

रसुवा । नेपाल प्रहरीले एकपछि अर्को सफलता हात पारेको छ । रसुवामा २४ लाख रुपैयाँ बराबरको सुनसहित १ जना पक्राउ

बिग ब्यास : सन्दीप रहेको मेलबर्नले उपाधिका लागी रेनिगेट्ससँग आइतबार…

काठमाडौँ । मेलबर्नमा शुक्रबार भएको सेमिफाइनलमा घरेलु टोलीले सिड्नी सिक्सर्सलाई तीन विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ । १८१ रनको

रुविनाको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा

काठमाडौँ । थाइल्यान्डमा फेब्रुअरी १६ देखि २७ तारिखसम्म हुने आईसीसी वुमन्स एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि शुक्रबार नेपाली महिला

लियोनीलाई ७५ लाखको अफर, ५ लाख रुपैयाँ कम भएपछि अस्विकार

चलचित्रको पर्दामा पटकपटक विवादमा आइरहने बलिउड नायिका सन्नी लियोनी फेरी विवादमा तानिएकी छिन् । प्रेम दिवसको अवसर पारेर केरला पुगेकी

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ – भारतीय प्रधानमन्त्री

नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको

संघीयता अनुकुलको कानून निर्माण हुन नसकेको कारण सरकारले गति लिन…

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता अनुकुलको कानून र संरचना निर्माणमा हुन नसकेको कारण सरकारले काममा गति लिन

भ्रष्टाचार गरेको आरोपमा चार जना विरुद्ध आरोप पत्र दायर

काठमाडौँ । जिल्ला कृषि बिकास कार्यालय, तेह्रथुमका प्रा.स हरि गोपाल आचार्य सहित चार जना विरुद्द रकम हिनामिना गरी भ्रष्टाचार गरेको

काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीद्वारा वीर अस्पतालमा ‘गजेन्द्र स्मृति कोष’ स्थापना

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीद्वारा वीर अस्पतालमा रु १० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । नेता

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै, दर्ता नभएको अनाइनमा रोक

काठमाडौँ । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय

सरकारको एक वर्ष : सङ्घीयता कार्यन्वयनमा सफलता, सुशासनमा प्रगति उस्तै

काठमाडौँ । संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय संरचनामा जाने भनिएको थियो । सङ्घीय संरचनाअनुसार अहिले मुलुक सङ्घसहित ७ प्रदेश

ओली नेतृत्वको सरकार ‘कुरामा नम्बर वान, काममा जिरो’ : महत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकार ‘कुरामा नम्बर वान, काममा

आयुक्त पाठकद्वारा राजीनामा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएको छ । नेपालको संविधानको धारा २३८बमोजिम

सौन्र्दयीकरण रोक्ने पीडितको कदममा जनप्रतिनिधिको साथ

काठमाडौँ । जनप्रतिनिधिले कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मतीपीडित किसानको मागप्रति समर्थन जनाएका छन् । वाग्मतीपीडित सङ्घर्ष समितिले आज जोरपाटीमा

बास छ, लालपुर्जा छैन !

दुल्लु । सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोशी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उहाँका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण

विवेकशील साझाको निश्कर्ष : ओली सरकारले भ्रष्टाचारी र दण्डहीनतालाई प्रशय…

काठमाडौँ । विवेकशील साझा पार्टीले सरकारको एक वर्षे कार्यकाल निराशाजनक भएको निश्कर्ष निकालेको छ । विवेकशील साझाले शुक्रबार प्रेस विज्ञप्ति

बलात्कारको आरोपमा प्रहरी पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारी रनियापुरमा कार्यरत प्रहरी हवलदार गम्भीर चन्दमाथि महिलामाथि बलात्कार गरेको अभियोग लागेको छ । बिहीबार राति

आत्मघाती हमलामा सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध, एमएफएन खोसियो

नयाँ दिल्ली । जम्मु–कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ

चट्याङ लागेर आमाछोरा घाइते

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका