२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षले सहयोग गरे अध्यादेशमार्फत शिक्षा ऐन ल्याउछु :मन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले प्रतिपक्षले सहयोग गरेमा अध्यादेशमार्फत शिक्षा ऐन ल्याउने बताएका छन्।

सोमबार अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघको एकता घोषणासभालाई सम्बोधन गर्दै पोखरेलले संसदको बजेट अधिवेशन सुरु भएपछि ऐन ल्याउँदा समय लाग्न भएका कारण प्रतिपक्षको सहयोग आवश्यक रहेको बताए ।

उनले भने, ‘मलाई प्रतिपक्षका साथीहरूले सहयोग गर्नुहुन्छ भने अध्यादेशबाट पनि ऐन ल्याउन तयार छु।’

उनका अनुसार संसदको दुवै सदनबाट पारित भएर ऐन ल्याउन न्यूनतम दुई महिना लाग्ने उनले बताए।