२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेदरल्यान्ड्सका पत्रकारका आँखामा चितवन राष्ट्रिय निकुञ्ज (फोटो फिचर)

नेपालको भ्रमणमा रहेका नेदरल्यान्ड्सका पत्रकार आन्द्रे स्प्रोङ यतिबेला चितवन राष्ट्रिय निकुञ्ज पुग्नु भएको छ । वर्षाैंदेखि धेरै घुमन्तेको मन लोभ्याएको निकुञ्जले पत्रकार आन्द्रेकाे मन प्रफुल्लित नहुने त कुरै थिएन । निकुञ्जमा संरक्षित जीवजन्तु, वनस्पति र समग्र वातावरण निकै आकर्षक र लोभलाग्दो रहेको उहाँको बुझाई छ । बाघ नै भेटिन्छ कि

राष्ट्रपति भण्डारी आइसल्याण्डको रेक्जाभिकमा

राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको दुई दिने औपचारिक भ्रमणको सिलसिलामा आज आइसल्यान्डको राजधानी रेक्जाभिक आइपुग्नु भएको छ ।

एमालेबाट सुदूरपश्चिममा को को उठ्दैछन् ? (नामावलीसहित)

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।

कर्णालीमा वर्षा : तल्लो सुर्खेत डुबानमा, अधिकांश सडक अवरुद्ध

भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको

नवौँ राष्ट्रिय खेलकुद : दस खेलका २३ ‘विधा’ रद्द

पोखराः गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३

Nepali Congress
चुनावका कारण कांग्रेसले यस वर्ष चियापान नगर्ने

नेपाली कांग्रेसले बडादसैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान

नागरिकता विधेयक, राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण नभए के हुन्छ ?

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट प्रमाणित गरी पठाइएको बहुचर्चित एवं विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक मंगलबार अबेर रातिसम्म

पत्रकार अधिकारीलाई मातृशोक

लामो समय नेपालमा आर्थिक पत्रकारिता गर्नु भएका मधुकर अधिकारीलाई मातृशोक परेको छ । उहाँकी ८० वर्षीया आमा तुलसादेवी अधिकारीको सोमबार

राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा गौतम

नेकपा एमाले निकट राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

काठमाडाैंः वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज बि एण्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उहाँको आजै बिहान १०

प्रचण्ड पार्टी कब्जा गर्न एमालेसँग मिलेका थिएः देवी ज्ञवाली

नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ

व्यवसाय दर्ता र करको दायरा बढाउन सहजीकरण गर्दैछाैंः उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भुमिकामा सहजिकरण गर्न तयार रहेको बताउनुभएको छ ।

एसिया कप क्रिकेट : पाकिस्तानद्वारा अफगानिस्तान एक विकेटले पराजित

युएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार साँझ शारजाहमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई रोमाञ्चक रुपमा पराजित गरी फाइनलमा

आजबाट इन्द्रजात्रा शुरु, इन्द्रध्वजा उत्थोलन (फोटो/भिडियो )

आजबाट विधिवत इन्द्रजात्रा शुरु हुँदैछ । आज बिहान हनुमान ढोकामा इन्द्रध्वजा उत्थोलन गरेर विधिवत इन्द्रजात्रा शुरु गरिएको हो ।

भाषा आयोगले बुझायो प्रतिवेदन

काठमाडौंः भाषा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालयका अनुसार, आयोगका अध्यक्ष डा

सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा

अहिले धेरै जनाको त ‘स्क्रिनिङ’ नै हुनसकेको छैन । यसले गर्दा पनि खास यस्ता रोगीहरूको पहिचान हुनसकेको छैन । राप्ती

काठमाडौँ महानगरले सय बढी अवैध संरचना भत्कायो

काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका

सुध्रिएनन् राजमार्गका होटल, धादिङमा धमाधम कारबाही

एक त नागढुङ्गा–नौबिसे सडकखण्डको जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुर्व्यवहार ।

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

कञ्चनपुर जिल्लामा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ ।