८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सका पत्रकारका आँखामा चितवन राष्ट्रिय निकुञ्ज (फोटो फिचर)



अ+ अ-

नेपालको भ्रमणमा रहेका नेदरल्यान्ड्सका पत्रकार आन्द्रे स्प्रोङ यतिबेला चितवन राष्ट्रिय निकुञ्ज पुग्नु भएको छ । वर्षाैंदेखि धेरै घुमन्तेको मन लोभ्याएको निकुञ्जले पत्रकार आन्द्रेकाे मन प्रफुल्लित नहुने त कुरै थिएन । निकुञ्जमा संरक्षित जीवजन्तु, वनस्पति र समग्र वातावरण निकै आकर्षक र लोभलाग्दो रहेको उहाँको बुझाई छ । बाघ नै भेटिन्छ कि भनेर घुम्ने क्रममा बाघ हिँडेको पाइला देखेर औधि खुशी लागेको उहाँको भनाई छ । पत्रकार आन्द्रेले देखेको निकुञ्जको एक हिस्सा यहाँ प्रस्तुत गरिएको छ ।

तस्वीरहरूः आन्द्रे स्प्रोङ

 

 




भर्खरै