• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   एसिया कप खेलेर फर्कियो महिला टोली ★   दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री ★   धानबालीमा फेद कुहिने समस्या ★   चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए ★   म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालेपत्र ★   हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्: अध्यक्ष नेपाल ★   विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग नेकपा एसको माग ★   सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी ★   डेङ्गीका बिरामी बढेपछि सङ्खुवासभाका अस्पतालमा शय्या अभाव ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी

भाषा आयोगले बुझायो प्रतिवेदन



काठमाडौंः भाषा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार, आयोगका अध्यक्ष डा लवदेश अवस्थीले उक्त प्रतिवेदन पेश गर्नु भएको हो ।

भाषा आयोग ऐन २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाइएको आयोगको भनाई छ ।