१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन



पत्रकार देवेन्द्र गाैतम
अ+ अ-

काठमाडाैंः वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज बि एण्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

उहाँको आजै बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उहाँको सुपुत्र किरण गौतमले जानकारी दिनु भएको छ ।

उहाँ नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक हुनुहुन्थ्यो ।