२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउडाले गुञ्जायमान सुदूरका बस्ती

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुडिखेलबाट पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् । देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा

वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा गर्न माग गर्दै धरानमा…

सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले प्रदर्शन गरेका छन् । 

चुच्चेपाटीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ

काठमाडौँ ।  तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको

धरानको घटना: धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा हुँदैन:…

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने जनाउनु भएको छ । शनिबार

बागमती नदीमा जलयात्रा -फोटो फिचर

पाल पर्यटन वोर्ड र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयोजनमा बागमती नदीमा जलयात्रा गरिएको छ ।

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

काठमाडौँ ।  ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख

धरानमा २४ घण्टे निषेधाज्ञा जारी, सामाजिक सद्भाव कायम गर्न नगर…

सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिकरसाम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवदेनशीलताका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टे निषेधाज्ञा जारी

को हुन् ‘रकेट महिला’ रितु करिधल ?

रितु करिधल पढाइका क्रममा अन्तरिक्षमा निकै चासो राख्थिन् । त्यही भएर उनले यसमा आफ्नो भविष्य खोज्ने प्रयास गरिन् र आज

गन्तव्य मुलुकले कामदारको न्युनतम मानवधिकार प्रत्याभुति गर्नुपर्छ: आप्रवासी श्रम अधिकारकर्मी

काठमाडौं । संयुक्त अरब इमिरेट्समा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको देखिएको छ । भिसाको

भ्रष्टाचारका नायकहरुको “साँडे डुक्राइ” अति भयो !

नीतिगत भ्रष्टाचार गर्ने अनि मलाई गलत कुरा हो भन्ने थाहा भएन भन्दै पन्छिन्छन् । त्यति मात्र हो र ! अनुसन्धान

‘आइफोन’ उपहारको आश गर्दा…

उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए । झन्डै आधा करोड रकम जम्मा गरेपछि

सामाखुसीको बाटोमा जब यात्रुबाहक माईक्रो हिलोमा फस्यो…

स्थानीयका अनुसार बिद्युतको तार भूमिगत गर्ने र खानेपानीको पाइप फेर्न भन्दै सो स्थानको पक्की सडक भत्काइएको थियो । त्यसयता सडक

ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार

सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो

हर्षोल्लासका साथ मनाइयो उज्याली गौरा एवं दुर्वाष्टमी पर्व

काठमाडौँ ।  उमा महेश्वरसहित दुवोको पूजा गरेर कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व हर्षोल्लासका साथ मनाएका

उपप्रधानमन्त्री खड्कासँग लेबनानका अवैतनिक वाणिज्य दूत गोउजायलको भेट

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले आज शिष्टाचार भेटवर्ता गर्नुभएको

पिस कोर स्वयंसेवकको २०८ औँ समूहद्वारा शपथ ग्रहण

काठमाडौँ । पिस कोरका २१ स्वयंसेवकहरूले नेपालमा आफ्नो दुई वर्षीय सेवाको प्रारम्भमा अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर-नेपालका

पूर्वराष्ट्रपतिद्वारा बारा बस दुर्घटनाप्रति दु:ख व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले बाराको चुरियामाईमा तीर्थयात्रीहरू बोकेको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ । दुर्घटनामा परी अमूल्य जीवन

हिमालयन बैंक लिमिटेडद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २० लाख आर्थिक सहयोग

भिसा प्रकरणमा समिक्षाको प्रष्टिकरण: भएको यस्तो हो

काठमाडौं । गायिका समिक्षा अधिकारीले अस्ट्रेलियाको भिसा रद्द भएको कुरा गलत भएको बताएकी छिन् । संञ्चारमाध्यामहरुा भिसा रद्द भएको खबरहरु

काठमाडौँ महानगरपालिकाको सञ्चार रजिष्ट्रारमा काफ्ले नियुक्त

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त हुनुभएको छ । सञ्चार, सूचना तथा तथ्यांक व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको