१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाखुसीको बाटोमा जब यात्रुबाहक माईक्रो हिलोमा फस्यो…



अ+ अ-

काठमाडौँ । शुक्रबार बिहान सामाखुसीको बाटोमा कुनै गाउँ ठाउँको कच्चि बाटोमा बस फसेपछि ठेलिरहेको जस्तै दृश्य देखियो ।

रत्नपार्क गइरहेको एउटा यात्रुबहाक माईक्रो हिलोमा फस्यो । गाडी सडकको बिचमा फसेपछि अन्य सवारी साधन रोकिए ।

स्थानीयका अनुसार बिद्युतको तार भूमिगत गर्ने र खानेपानीको पाइप फेर्न भन्दै सो स्थानको पक्की सडक भत्काइएको थियो । त्यसयता सडक मर्मत नहुँदा हरेक दिनजसो गाडी फस्ने, बाइक पल्टने जस्ता घटना बढिरहेको छ ।

सडकको यो दुर्गतिले काडमाडौं सामाुसीको खुसीनै खोसेको संञ्चारकर्मी प्रभात रिमालले टिप्पणी गर्नुभयो ।

फोटो सामाजिक संञ्जलमा राख्दै उहाँले लेख्नुभएको छ

यो दुर्गति काठमाडौं सामाखुसी को ,खुसी त केही रहेन यो देशमा सर्बसाधारणको लागी यो दुर्गति को ज़िम्मेवार चाही खान नहुने पानी बितरणको नाम मा खानेपानी, दिनमै दशचोटी झ्याप झ्याप बत्ती गईरहने कंम्पनी बिद्दुत प्राधिकरण हो र समन्वय गर्न नसक्ने महानगरपालिका पनि हो ।

फोटो -शैलेश शाक्य