२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको मागसहित गौरव यात्रा तथा गाईजात्रा -फोटो…

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीवीटीआई) समुदायले विभेदरहित समाज निर्माण र समान अधिकारको माग राख्दै बिहीवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव’ प्रदर्शन गरेका छन् । उनिहरूले  वसन्तपुरदेखि टुँडिखेलसम्म ‘गौरव यात्रा’  पनि गरेका छन् । सिमान्तकृत यौनिक अभिमुखीकरण, लैंगिक पहिचान तथा यौनिक विशेषता भएका व्यक्तिहरूको

कलाकारहरुसँग गाईजात्राविशेष कार्यक्रम, कुन कलाकारले के भने ?

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले सदाझैँ यसवर्ष पनि गाईजात्रा विशेष साक्षात्कार कार्यक्रम गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा

एसिया कप क्रिकेट: दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली-…

नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विविध संस्कृति, परम्पराले सम्पन्न हाम्रो देश नेपालमा मनाइने विभिन्न चाडपर्वहरूले नेपालीहरू बिचको आपसी प्रेम, सद्भाव

सुन प्रकरण: दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट: नेपालद्वारा मलेसिया पराजित

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन्

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु

मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ

जनैपूर्णिमामा मात्र किन? हरेक साता क्वाँटी खाउँ

महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु

मनाइँदै गाईजात्रा

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई

ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन मनाईदै-फोटो फिचर

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर

महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते

मध्यविन्दु ९नवलपरासी० । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । आज दिउँसो करिब ३ बजे

जनै बनाउने चलन कम हुँदै, जनै पनि आयात गरिन्छ

मध्यविन्दु (नवलपरासी) ।  हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम

प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि

गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापनामा जोड

काठमाडौँ । मुलुकको शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका

#मायाका निर्माताले कलाकारबाट पाएको हैरानी यसरी पोखे

म सन् २००६ मा फिल्म डाइरेक्सनमा सिटि युनिभर्सिटी अफ न्युयोर्कबाट मास्टर्स गरेर नेपाल फर्किएको हुँ। नेपाली फिल्मको गुणस्तर उकास्न एउटा

नेपाल र पाकिस्तानबीचको खेलअघि त्रिशला गुरुङले प्रस्तुति दिने

त्यसअघि २ बजेतिर नेपाली गायिका डा. त्रिशला गुरुङ र पाकिस्तानी गायिका ऐमा बाइगले प्रस्तुति दिनेछन् ।

नेपालविरुद्ध पाकिस्तानको यो टिम उत्रनेछ मैदानमा

काठमाडौँ । आजदेखि सुरु हुने एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । नेपालले इतिहासमै पहिलो पटक विश्व

देउडामा तीन पुस्ता एकसाथ नाच्दै

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ ।

सुन तस्करी प्रकरण: सूचना सङ्कलन गर्न सिआइवीका एसएसपीलाई हङकङ पठाइँदै

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का