१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको मागसहित गौरव यात्रा तथा गाईजात्रा -फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीवीटीआई) समुदायले विभेदरहित समाज निर्माण र समान अधिकारको माग राख्दै बिहीवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव’ प्रदर्शन गरेका छन् ।

उनिहरूले  वसन्तपुरदेखि टुँडिखेलसम्म ‘गौरव यात्रा’  पनि गरेका छन् । सिमान्तकृत यौनिक अभिमुखीकरण, लैंगिक पहिचान तथा यौनिक विशेषता भएका व्यक्तिहरूको गौरव यात्रा गरिएको हो ।

यात्रामा सहभागीले ‘आफ्नो पहिचान गलत होइन’ भन्दै विभिन्न भाषामा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । अंग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ । यो महिनामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्छन् ।

यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी ९निलहीरा समाज० ले काठमाडौंको टुँडिखेलमा प्राइड कन्सर्ट आयोजना गरेको थियो । उनीहरु विभिन्न भेषभूषामा सजिएर कार्यक्रममा सहभागी थिए ।

उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुती पनि दिएका थिए । कार्यक्रममा थुप्रै यूवा–यूवतीहरुको पनि सहभागी रहेको थियो ।

यसै महिना विश्वका विभिन्न देशमा प्राइड परेड आयोजना गर्ने गरिएको छ ।

तस्वीरः भेषराज कार्की/रासस /अमेरिकी दूताबासको फेसबुकबाट

??????? ????? ??? ??????? ???????????(??????????) ???????? ????????? ???? ??????? ? ???? ???????? ??? ?????? ??????? ?????????? ?????? ????? ‘????? ???? ?????? ??? ????????? ?????’ ?? ????????? ? ??????? ?????? ??????÷????
??????? ????? ??? ??????? ???????????(??????????) ???????? ????????? ???? ??????? ? ???? ???????? ??? ?????? ??????? ?????????? ?????? ????? ‘????? ???? ?????? ??? ????????? ?????’ ?? ????????? ? ??????? ?????? ??????÷????