काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।
१ हजार २५ मतगणना हुँदा उम्मेदवारले पाएको मत
उपसभापति (खुला २ पद)
१. डा. चन्द्रकान्त भण्डारी — ५४३ मत
२. ई. मधु आचार्य — २९५ मत
३. गोविन्द भट्टराई — २४५ मत
५. सुरेन्द्रराज पाण्डे — २४४ मत
५. दीपक गिरी — २१२ मत
६. धनराज गुरुङ — १७६ मत
७. प्रा. डा. चन्द्र मोहन यादव — ११८ मत
उपसभापति (समावेशी १ पद)
१. बिनोद कुमार चौधरी — ३०१ मत
२. जीवन परियार — २४६ मत
३. फरमुल्लाह मंसुर — १४३ मत
४. सीता गुरुङ — १३१ मत
५. रंजीत कर्ण — ८७ मत
महामन्त्री (खुला २ पद)
१. प्रदीप पौडेल — ५९५ मत
२. अमरसिंह पुन मगर — ३९९ मत
३. उदयशमशेर राणा — ३२३ मत
४. डा. सुनिलकुमार शर्मा — २५९ मत
५. गुरुराज घिमिरे — १४९ मत
६. नैनसिंह महर — १११ मत
७. शंकर तिवारी — १७ मत
८. डा. सन्तोष उपाध्याय — १६ मत
महामन्त्री (महिला १ पद)
१. डा. डिला संग्रौला (पन्त) — ४८१ मत
२. महालक्ष्मी उपाध्याय (डिना) — ४३६ मत
३. रीता खनाल — १२६ मत








