२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिदै गोली हाने’

काठमाडौं । अभियुक्त विष्णु लामाका आफन्तले प्रहरीले उनलाई आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिई गोली हानेको आरोप लगाएका छन् । २७ पौषमा जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आई समातेको र जबमुडाँडामा लगेर गोली हानेपछि घाइते अवस्थामा समेत भेट्न नदिइएको भन्दै आपत्ती जनाए । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी

अनुगमन नहुँदा व्यापारीलाई मालामाल, जनतालाई सास्ती

दार्चुला । गत वर्ष दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले फाट्टफुट्टरूपमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनगुमन गर्यो तर यो वर्षको

पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरु

भोजपुर । पौवादुङ्मा गाउँपालिका– ३, च्याङ्ग्रेस्थित पञ्चकन्या माविकोे पाँच वर्षदेखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी

‘छाउगोठसँगै सोच भत्काउनु जरुरी’

सुर्खेत । यतिबेला मध्य तथा सुदूरपश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । गृह मन्त्रालयको निर्देशनबमोजिम

राष्ट्रपतिसमक्ष अदुअआको प्रतिवेदन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा

विश्वकर्मा बाबाको नाममा टिपर चालकले खाए सपथ

काभ्रे । सडक दुर्घटना न्यूनिकरण गर्नका लागि टिपर चालकले काभ्रेमा टिपर चालकले सपथ खाएका छन्। सोमबार काभ्रेमा करिब ५० जना

ब्यवसायीक योजनालाई कार्यान्वयनमा जोड

काठमाडौं । सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५ वर्षे व्यवसायीक योजनालाई कार्यान्वयनमा जोड दिएको छ । सोमबार

राजधानीमा भित्रियो १२ सय टन तरुल

काठमाडौं । माघेसंक्रान्ति नजिकिँदै जाँदा राजधानीमा १२ सय टन तरुल भित्रिएको छ । राजधानीमा भित्रिएको तरुल गत वर्षको भन्दा बढी

साउनयता मरे १० गैंँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् ।

गोदावरी सडक १६ मिटर चौडाइको हुने

ललितपुर । ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको

काठमाडौंबाट शिवानन्द स्वामी बाबा पक्राउ

काठमाडौं । युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने शिवानन्द स्वामी बाबा भन्ने दिपक भण्डारी पक्राउ परेका छन्। सोमबार महानगरीय अपराध महाशाखाको

जलपन्छी गणनामा उत्साहपूर्ण सहभागिता

काठमाडौं । हाल मुलुकभरका नदी, सिमसार र तालतलैया क्षेत्रमा जलपन्छी गणना भइरहेको छ । चरा गणनामा चराविज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि,

माध्यमिकदेखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयार

काठमाडौं । जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका

गोब्रे च्याउको माग धेरैः बजार धान्न गाह्रै

घोराही । घोराही–१६ तेरौटेका ३० वर्षीय मणिराज पुन हिजोआज जिल्लामै सफल च्याउ कृषकका रुपमा चिनिनुभएको छ । अरूले गर्दै आएको

बालबालिकासम्बन्धी ऐन ल्याइने

काठमाडौं । सरकारले सडक बालबालिकामुक्त नेपाल निर्माण गर्ने उद्देश्यले छिट्टै बालबालिकासम्बन्धी ऐन ल्याउने भएको छ । सरकारले लामो समयदेखि काठमाडौँ

काठमाडौँमा २ दिन खिचरी महोत्सव

काठमाडौं । बिगतका बर्ष झैँ यस बर्ष पनि राजधानी काठमाडौँमा रहेका थारुले खिचरी महोत्सव आयोजना गर्ने भएका छन् । थारु

अब राजधानीको खुल्लामञ्च खुल्ला रहने, गाडी पार्किङ गर्न निषेध

काठमाडौं । माघ १ गते देखि राजधानीको खुलामञ्चमा पार्किङ गर्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै माघ

सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना

सुर्खेत । सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सङ्घीय सरकारले कर्णालीमा रहेका मूल्यवान तथा अर्धमूल्यवान पत्थरको

नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षण

काठमाडौं । नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने

रामपुरमा शीतभण्डार स्थापना गरिने, कृषक उत्साहित

बेझाड । कृषिजन्यउपजलाई सुरक्षित भण्डारण गर्न पाल्पाको रामपुर नगरपालिकामा शीतभण्डार स्थापना हुने भएको छ । कृषि शाखा कार्यालयको परिसरमा ३००