१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट शिवानन्द स्वामी बाबा पक्राउ



अ+ अ-

काठमाडौं । युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने शिवानन्द स्वामी बाबा भन्ने दिपक भण्डारी पक्राउ परेका छन्। सोमबार महानगरीय अपराध महाशाखाको टोलीले शिवानन्द स्वामी बाबालाई काठमाडौंबाट पक्राउ गरेको हो।

उनले विभिन्न ब्यात्तिहरुलाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शिवानन्द स्वामी बाबा टौदहमा आश्रम निर्माण गरेर बस्दै आएका थिए।