२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेथिति विरुद्ध राप्रपा सडकमा ,एकैदिन १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन र…

काठमाडौं । राप्रपाले आज देशका सबै निर्वाचन क्षेत्रमा साना ठूला प्रदर्शन र सभाहरु सम्पन्न गरेको छ । गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ । असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्षको कार्यक्रम

जेससको ह्याट्रिकमा सेभियाविरुद्ध आर्सनलको फराकिलो जित

एजेन्सी । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा आर्सनलले फराकिलो जित निकालेको छ । इमिरेट्स स्टेडियममा शनिबार बेलुका भएको खेलमा आर्सनलले स्पेनिस

‘अर्थतन्त्र चलायमान बनाउन दिगो र व्यावसायिक कृषि जरुरी’

बनियानी । प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ ।

‘युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने रूसी प्रयास’

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् । सुरक्षा

छुरा प्रहार गरी पाँच लाख लुटियो

महोत्तरी । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको रु पाँच लाख लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका

संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न सकिँदैन – ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानवीन गर्न गठित संसदीय विशेष

‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार बुढाथोकीलाई

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको

समाजवादमा मात्रै पूर्ण मानवअधिकारः खनाल

काभ्रेपलाञ्चोक । नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताउनुभएको छ

सङ्क्रमणबाट दुईको निधन, ४३८ सङ्क्रमित

काठमाडौं । आज चार सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको

प्रचण्डको अन्तिमपटक प्रधानमन्त्री हुने इच्छा

नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ ।

काठमाडौँको सडकमा फोहरको थुप्रो

काठमाडौं । बाटो मर्मतको कारण साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको सडमा फोहर थुप्रिन थालेका छन् । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने

हृदयेन्द्रलाई एक दिन राजाको रूपमा हेर्न चाहन्छु – रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई एक दिन राजाको रूपमा देख्न चाहेको बताएका छन्

एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न एमाले उपाध्यक्ष पौडेलको माग

नेकपा एमालेका उपाध्यक्ष एबं सांसद बिष्णु पौडेलले स्टेट पार्टनरसिप प्रोग्राम (एमपीपी)बारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गर्नुभएको छ ।

स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप दुर्घटनाः एक जनाको मृत्यु, १६ जना…

काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । स्वर्गद्वारीबाट फर्किँदै

आजको आवश्यकता: असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना –…

हामीले करिव सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौं, किनभने यसबाट हाम्रो मुलुकको सार्वभौमिकता तथा

पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छः अध्यक्ष नेपाल

डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म

चितुवाको आक्रमणबाट वृद्ध घाइते

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर

ब्राजिलमा मङ्कीपक्सबाट पहिलो मानवीय क्षति

ब्राजिलिया । ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको

भारतमा २० हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार

फूलप्रसादसहित बडिमालिका पठाइयो सरकारी डोल

डोटी । सुदूरपश्चिमकै प्रसिद्ध बडिमालिका मन्दिरका लागि डोटीबाट फूलप्रसादसहितको एक सरकारी डोल (पेटारो) पठाइएको छ । जनैपूर्णिमा अर्थात् यही साउन