२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु रोग नियन्त्रण गर्न देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ । डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत महाशाखा प्रमुखको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा वडासम्म नै उक्त अभियान सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री

चार कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने

विभिन्न ४ कम्युनिष्ट दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्

विवेकशील साझा पार्टीको प्रवक्तामा संस्थापक नेता प्रकाशचन्द्र परियार

काठमाडौं । विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ। पार्टीको संचार तथा सूचना प्रविधि विभाग

गठबन्धनले नागरिकताको विषयलाई हतियार बनाएर एमाले बिरुद्ध षडयन्त्र रच्यो: महासचिव…

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।

सभामुख र उपसभामुखको पद रिक्त गराउन माग गर्दे रिट दर्ता-…

रिटमा निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न

नागरिकता विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवा दुखित

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले

प्रधानमन्त्रीले राजीनामा देउ, अन्तरिक सरकार गठन गर – नागरिकता अध्ययन…

काठमाडौं । नागरिकता अध्ययन कार्यदलले शेरबहादुर देउवाले नागरीकता विधेयक मार्फत राष्ट्रघात गर्न खाजेको भन्दै राजीनामा माग गरेको छ । कार्यलयमा

काठमाडौँ – ६ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस…

काठमाडौँ – ६ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा (एमाले) प्रवेश गरेका छन् ।

गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न मन्त्री रेग्मीको आह्वान(भिडियोसहित)

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरुसँग आह्वान गर्नुभएको छ

पूर्व आईजीपी खनाल एमाले प्रवेश(भिडियोसहित)

बिहीबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर उहाँलाई एमालेमा प्रवेश गराउनुभएको हो

राष्ट्रपतिविरुद्ध सत्ता निकट विद्यार्थी संगठनको प्रदर्शन(भिडियोसहित)

काठमाडौं । गठबन्धनमा आवद्ध दलका युवा संगठनहरूले राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक

सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छः प्रधानमन्त्री(भिडियोसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।

बालेनको अदालतलाई प्रश्न: टुकुचालाई खोला भन्न नसक्ने भए नेपाललाई कसरी…

काठमाडौ उपत्यकाको पुरानो फोटो पोष्ट गर्दे उहाँले लेख्नु भएको छ- फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ,

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ ।

प्रधानमन्त्रीको कानूनविद्हरुसँग छलफल, राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको उल्लंघन भएको निष्कर्ष(भिडियोसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनी परामर्श शुरु गर्नुभएको छ ।

राष्ट्रपतिबाट फेरि संविधान मिच्ने काम भयोः नेता यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगरेर

एमाले प्रवेश गर्दै पूर्व प्रहरी महानिरीक्षक खनाल

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाउँदै काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडी बढाएको छ । समितिले

पूर्वराष्ट्रपति यादव भन्नुहुन्छः ‘राष्ट्रपतिबाट दोस्रो पटक संविधान उलंघन भयो(भिडियोसहित)

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान

संविधानको संरक्षकलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैनः उपराष्ट्रपति

सत्ता गठबन्धनले राष्ट्रपतिको विरोध गरिरहेका छन् भने यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समेत आफनो धारणा व्यक्त गर्नुभएको छ ।