२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको अदालतलाई प्रश्न: टुकुचालाई खोला भन्न नसक्ने भए नेपाललाई कसरी देश भनी प्रमाणित गर्नुहुन्छ ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौ महानगरपालीका प्रमुख बालेन साह अदालत प्रति आक्रामक बन्नु भएको छ ।

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै साहले टुकुचा उत्खनन् अभियान रोक्न अदालतले दिएको अल्पकालीन आदेश प्रति असन्तुष्टि जनाउनु भएको हो ।

काठमाडौ उपत्यकाको पुरानो फोटो पोष्ट गर्दे उहाँले लेख्नु भएको छ– फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा (इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?