६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हङकङलाई हराउँदै कुवेत सेमिफाइनलमा, फाईनलको लागि नेपालसँग प्रतिष्पर्धा गर्ने

काठमाडौं । एसिसी प्रिमियर कपमा हङकङलाई ३० रनले पराजित गरदै कुवेत सेमिफाइनलमा पुगेको छ । समूह बी बाट रहेको कुवेत समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । जितको लागि २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ ५० ओभरमा २ सय ४२ रनमा अल आउट हुन पुग्यो । हङकङका कप्तान

कतारविरुद्ध प्लेयर अफ द म्याच बने सन्दीपः १०० विकेट किर्तिमानीको…

ओडिआईमा सर्वाधिक छिटो १०० विकेटको किर्तिमान राखेका स्पिनर सन्दीप लामिछानेलाई क्यानले एक लाख नगद पुरस्कार दिएको छ ।

सन्दीपको पाँच विकेटमा कतारलाई हराउदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा कतारलाई हराउदै नेपाल समूह ‘ए’ को विजेता बनेको छ ।

नेपालको बलरमा जादुः कतारको आठ विकेट झार्यो, जित निश्चित

ताजा स्थितीमा कतारले २१.४ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाएको छ ।

कतारले ६ विकेट गुमायो,सन्दीपले लिए दुई विकेट

ताजा स्थितीमा कतारले १३ ओभरमा ६ विकेटको क्षतिमा ४२ रन बनाएको छ ।

कतारले पाँच विकेट गुमायो, सोमपालले लिए तीन विकेट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालविरुद्ध कतारले पाँच विकेट गुमाएको छ । पाचौ विकेटमा

नेपाललाई चौथो सफलता, सोमपालले लिए दुई विकेट

तिब्र गतिका बलर सोमपाल कामिले नेपालको लागि चौथो विकेट लिएका हुन् । सोमपालको हातबाट कतारका मोहम्मद तानविर शुन्य रन बनाएर

सन्दीपले लिए नेपालको लागि तेस्रो विकेट

नेपालका स्पिनर सन्दीप लामिछानेले नेपालको लागि तेस्रो विकेट लिएका हुन् ।

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट

सोमपाल कामिले कतारका इमाल लियानाङगेलाई आउट गराउदै नपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

एसिसी प्रिमियर कप: नेपालले कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य

२८ औ ओभरमा १११–९ को स्थितीलाई सन्दीप लामिछाने र ललीत राजवंशीको उत्कृष्ट साझेदारीमा नेपालले १५७ रन बनाउन सक्यो ।

एसिसी प्रिमियर कपः सन्दीप र ललीतले सुधारे नेपालको स्थिती

काठमाडौँ । एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले नौ विकेट गुमाईसकेको छ । अन्तिम विकेटको लागि स्पिनर सन्दीप लामिछाने र ललीत

नेपालले सात विकेट गुमायो, आउट भए आरीफ शेख

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले सात विकेट गुमाएको छ । नेपालको लागि भरोसा बनेर आएका आरीफ

नेपालको खराब प्रदर्शनः २१ ओभरमा ६ विकेट गुमाउदै ८४ रन…

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले कतारसँग ब्याटिङमा संर्घष गरिरहेको छ ।

एसीसी प्रिमियर कपः नेपालले कतारसँग खेल्दै

एसीसी पुरुष प्रिमियर कप अन्तर्गत घरेलु टोली नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आज बिहिबार कतारसँग खेल्दैछ ।

बैंगलोरमाथि कोलकाताको दोस्रो जित, २१ रनले विजयी

एजेन्सी । आईपीएल २०२३ को ३६ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई २१ रनले पराजित गरेको छ ।

म्यान्चेस्टर सिटीसँग आर्सनलको लज्जास्पद हार, उपाधि होडमा ठूलो धक्का

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले शीर्षस्थानको आर्सनललाई

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार

‘ए’ डिभिजन लिगः थ्री स्टार र मछिन्द्रले अंक बाँडे

काठमाडौं ।सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री

एसिसी प्रिमियर कपः साउदीलाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा

काठमाडौं । एसिसी प्रिमियर कपमा साउदी अरेवियालाई ७२ रनले हराउँदै ओमानले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह ए मा

बहराइनलाई ८ विकेटले हराउँदै युएई सेमिफाइनलमा

काठमाडौं । एसिसी प्रिमियर कपमा बहराइनलाई ८ विकेटले हराउँदै युएईले सेमिफाइनलमा स्थान बनाएको छ । समूह बी मा रहेको युएई