६ भाद्र २०८३, शनिबार
,
Latest
अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले सात विकेट गुमायो, आउट भए आरीफ शेख



file photo
अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले सात विकेट गुमाएको छ । नेपालको लागि भरोसा बनेर आएका आरीफ शेख २७ बलमा ११ रन बनाएर अमिर फरुकको हातबाट आउट हुन पुगे । यसअघि सोमपाल कामिलाई पनि फरुकले नै आउट गराएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले कतारसँग ब्याटिङमा संर्घष गरिरहेको छ । कुशल ५ बलमा ३ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल ३६ बलमा २७ रन बनाएर आउट भए।

ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा गुमाउँदै खराब सुरुआत गरेको नेपालले ३.३ ओभरमा दोस्रो विकेट गुमायो । कतारलाई दोस्रो विकेट दिने क्रममा भिम सार्की इक्रामुल्लाह खानको बलमा आउट भए ।

आसिफ शेख २७ बल खेल्दा १९ रन बनाएर पभेलियन फर्किएका थिए ।