२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित छ – नेता सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । शनिबार पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मतीले स्वीकार गरेको बताउनु भयो । नेता सिटौलाले राष्ट्रपतिमा आफ्नो

एमाले सचिवालय बैठक जारी

नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय(भिडियोसहित)

आज बिहान ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा

लुम्बिनी । बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना

राप्रपाको आकस्मिक बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक बैठक बोलाएको छ ।

राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

स्वास्थ्यमन्त्री गिरीको स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वीजरल्याण्डका राष्ट्रपति एलेन ब्रसेटसँग भेटवार्ता गरेका छन् ।

छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भयो भने छेपारो नै…

नेकपा एमालेका नेता एवं सांसद गोकुल प्रसाद बाँस्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको भन्दै एमाले आफनै लयमा अघि बढ्नुपर्ने

युक्रेन युद्धको एक बर्ष पूरा, युद्धबारे के भन्छन् विश्व नेताहरू…

एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा भएको दिन विश्व नेताहरूले शुक्रबार युद्धबारे आ–आफ्ना विचार सार्वजनिक गरेका छन्

लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुन्न: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताउनुभएको छ ।

राष्ट्रपति निर्वाचन: आज मनोनयन दर्ता गरिँदै

फागुन २५ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनका लागि आज शनिबार मनोनयनपत्र दर्ता गरिँदैछ ।

तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति

ह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४

आगलागीमा परी दुई बालकको ज्यान गयो

हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय

बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ ।

सर्वोच्चले सन्दीपलाई विदेश जाने अनुमति दिएन

ईजलासले सन्दीपलाई धरौटीमा छाड्ने आदेश विरुद्ध सरकारले दिएको पुनरावेदन साथै यो मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश

खैरो हिरोइन कारोबारमा संलग्न तीन जना पक्राउ

विराटनगर । इटहरीबाट लागूऔषध ब्राउन सुगरको कारोबार गर्ने तीन जना पक्राउ परेका छन् । ब्राउन सुगरको कारोबारमासंलग्न रहेका इटहरी ६

राष्ट्रपति निर्वाचनमा राप्रपा प्रस्तावक र समर्थक नबस्ने

। राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनमा राप्रपा प्रस्तावक र समर्थक नबस्ने निर्णय भएको र राष्ट्रपति

रामचन्द्र पौडेल राष्ट्रपति बन्न सक्छन्: जनार्दन शर्मा(भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्न सक्ने संकेत दिएका छन्

राष्ट्रपतिमा एमालेको उम्मेदवार हुन्छ, अरु कुरा थाहा छैन– ओली

राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उहाँले भन्नुभयो, “‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।”