२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको खराब सुरुवात, पाँच विकेट गुमायो



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले खराब सुरुवात गरेको छ ।

पपुवा न्युगिनी (पिएनजी)ले दिएको १८० रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १७ ओभरमै पाँच विकेट गुमाउन पुगेको हो ।

नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट हुन पुग्दा, भरोसामा रहेका कप्तान रोहित पौडेल र आरिफ शेखद्वय १ रनमात्रै बनाउँदै पेभिलियन फर्किएपछि नेपाली टोली दबाबमा परेको छ ।

यस्तै, ३५ बल फेस गरेका भीम सार्की पनि ८ रनमात्रै बनाउँदै आउट भएका छन् । हाल क्रिजमा आशिफ शेख र दिपेन्द्र सिंह ऐरी रहेका छन् । नेपालले ताजा स्थितीमा १९ ओभरमा ५ विकेटको क्षतिमा ५४ रन जोडेको छ ।