२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अभूतपूर्व विश्वासको मतले उर्जा र गौरवबोध भएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताउनुभएको छ । कम्युनिस्ट आन्दोलनका पूराना नेता, नेकपा (माओवादी केन्द्र) को जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो

गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी

गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिनुभएको छ ।

घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय सदस्यमा मनोनीत

नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भूसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको छ ।

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली परामर्शमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास

प्रदेश नं १ सरकारलाई विश्वासको मत

प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत

गण्डकीमा सनिबार सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

सभामुख चयनका लागि प्रदेशसभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ

वागमती प्रदेश: सभामुख पाठकले लिए सपथ

राप्रपाका केन्द्रीय महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका थिए भने उनका विपक्षमा ४९ मत परेको थियो ।

एमाले अब सुध्रिनेवाला छैन – माधव नेपाल

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई बिश्वासको मत

अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जनाले बिश्वासका मत दिए । नेपाली कांग्रेसका २७ सांसदले

स्यालले बिना उपलब्धि साँढेलाई पछ्याएको जस्तो भयो सत्ता: पूर्वप्रमुख निर्वाचन…

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर नेपाली कांग्रेसल आफू र शिशु लोकतन्त्रलाई झनै

गठबन्धन गरेपछि किन पार्टी चाहियो?– वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गर्नुभएको छ । आज बसेको

बागमति प्रदेशको सभामुखमा राप्रपाका पाठक निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य भुवन पाठक बागमती प्रदेशको सभामुखमा नियुक्त हुनुभएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा

लुम्बिनी प्रदेश: माघ ३ गते सभामुख र उपसभामुखको निर्वाचन

माघ २ गते नै उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ । मंगलबार ३ गते सभामुख र उपसभामुख चयनका लागि

लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत् प्राधिकरणले वार्तामा बोलायो

मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अन्यत्र सार्नुपर्ने माग राख्दै वडाध्यक्ष तामाङको नेतृत्वमा वास्तविक जग्गाधनीभन्दा बाहिरका व्यक्तिको संलग्नतामा सबस्टेसन

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ: प्रधानमन्त्री प्रचण्ड

हाँले भन्नुभयो, ‘‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट

एकता हुनुअघि जसपा र एकीकृत समाजवादीबीच मोर्चा बनाउने सहमति

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) ले एकता गर्नुअघि मोर्चा बनाउने सहमति गरेका छन् । बिहीबार

प्रदेश १: माओवादीका दुई र एमालेका एक मन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेर सात सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको

मुख्यमन्त्री खगराजलाई दीपक मनाङेले विश्वासको मत नदिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने भएका छन् । फेसबुकमा एक