७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई बिश्वासको मत



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जनाले बिश्वासका मत दिए । नेपाली कांग्रेसका २७ सांसदले अधिकारीको विपक्षमा मतदान गरे ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहनु भयो ।