२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री दाहाल र ओलीबीच बालकोटमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई शीर्षनेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पटक-पटक छलफल भइरहेको थियो । तर, आज प्रधामन्त्री दाहाल ओलीलाई भेट्न आफै ओलीनिवास बालकोट पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुग्नुभएको

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालका लागि चीनका नयाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री पोखरा नजाने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पोखरा जाने कार्याक्रम स्थगित भएको छ । यती एयरलाइन्स विमान दुर्घटनाको स्थलगत निरीक्षणका लागि

विमान दुर्घटना : ५ सदस्यीय छानबिन आयोग गठन, भोलि शोक…

सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

कर्णाली प्रदेश सभामुखमा गुरुङ निर्वाचित

कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले)की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ ।

यती एयरलाइन्स विमान दुर्घटना : अस्पताल पुर्याइएका सबै ३६ जना…

काठमाडौँ । यती एयरलाइन्स विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको निधन भएको छ । काठमाडौबाट पोखरातर्फ उडेको यती

पोखरा जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदै हुनुहुन्छ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद्को बैठक

राष्ट्रपति भण्डारी सुनसरी जानुहुँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै हुनुहुन्छ । आज मकर सङ्क्रान्तिका अवसरमा

कर्णालीमा सभामुखको चुनाव आज

सुर्खेत। कर्णाली प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । बिहान ११ बजेपछि मतदान सुरु गर्ने तयारी गरिएको बताइएको छ

विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री(भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भुमिका खेल्ने बताउनुभएको छ । आईतवार

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट अभूतपूर्व विश्वासको मत पाएको वर्तमान सरकारले जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्प व्यक्त गर्नुभयो ।

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्यः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताउनुभएको छ ।

बहुमत नपुगेपछि सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन भएन

सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको

गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण

धिताललाई सभामुख बनाउने पक्षमा सत्तारूढ एमालेका २१, माओवादी केन्द्रका आठ र राप्रपाका दुई र एक स्वतन्त्र सदस्यले मतदान गर्नुभएको थियो

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

उपमहासचिव पुन अस्पताल भर्ना

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

सुदूरपश्चिम प्रदेश सभामुखका लागि आज पुनः मतदान हुँदै

सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ ६ बजे पुनः मतदान हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री दाहालले माघ ३ गते सर्वदलीय बैठक बोलाउनु भएको हो

नेपालको राजनीति तीन पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयोः सांसद थापा

नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गर्नु भएको छ ।

गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीका धिताल निर्वाचित

गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् ।