३० कार्तिक २०८१, शुक्रबार
,
Latest
शंकर पोखरेलको दाबीः जनताले प्रमुख दलहरुबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन् अतिक्रमित संरचना हटाउने क्रममा अवरोध गरेपछि सुमन सायमिसहित ४ जना पक्राउ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार एमाले जनताको रोजाइको पार्टी – महासचिव पोखरेल समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छः अध्यक्ष दाहाल प्याजका बिरुवा बेचेर रु डेढ लाख कमाइ लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न बेडरुमसँग सम्बन्धित वास्तु दोषका कारण पति–पत्नीबीच झगडा बढ्न सक्छ ! नर्सरीबाट एक मौसममा रु डेढ लाख कमाइ सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

यती एयरलाइन्स विमान दुर्घटना : अस्पताल पुर्याइएका सबै ३६ जना मृत घोषणा



अ+ अ-

काठमाडौँ । यती एयरलाइन्स विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको निधन भएको छ ।

काठमाडौबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान आज पोखराको सेती नदी खोँचमा दुर्घटना भएको थियो ।

चालक दलका चार सदस्यसहित ७२ सवार यती एयरलाइन्सको जहाज आज बिहान ११ बजेर १० मिनेटमा पोखराको सेती नदीस्थित खोँचमा दुर्घटना भएको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डा नारायण श्रेष्ठका अनुसार हालसम्म ३६ जनालाई अस्पताल पुर्याइएको र सबै जनाको निधन भएको छ ।