५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 2.06

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी सुनसरी जानुहुँदै



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै हुनुहुन्छ ।

आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उहाँ केहीबेरमा काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र पुग्नुहुने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि लाग्नुहुने छ ।