१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा सभामुखको चुनाव आज



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । बिहान ११ बजेपछि मतदान सुरु गर्ने तयारी गरिएको बताइएको छ ।

सभामुखका लागि नेकपा एमालेकी समानुपातिक सांसद नन्दा गुरुङ र कांग्रेसबाट सुर्खेत जिल्ला सभापति खड्क पोख्रेलले मनोनयन दर्ता गराएक छन् ।

कर्णालीमा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एकरएक जना सांसद गरी जम्मा ४० जना सांसद रहेका छन् । जसमा बहुमतका लागि २१ सदस्य आवश्यक हुन्छ ।