९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा जाँदै प्रधानमन्त्री प्रचण्ड



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदै हुनुहुन्छ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएका प्रधानमन्त्री प्रचण्ड आफैँ पोखरा जान लाग्नुभएको हो ।

चालक दलका चार सदस्यसहित ७२ सवार यती एयरलाइन्सको जहाज आज बिहान ११ बजेर १० मिनेटमा पोखराको सेती नदीस्थित खोँचमा दुर्घटना भएको थियो । जहाज काठमाडौँबाट पोखराका लागि उडेको थियो ।