८ श्रावण २०८३, शुक्रबार
,
Latest
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ खुकुरी प्रहारबाट महिलाको मृत्यु बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा रिहा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना युवा रिहा भएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् । अभद्र व्यवहारको कसुर लागेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले धरौटी बुझाएर छुटेका हुन्। जिप्रका

प्रदेश नामकरण विरोध : विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

कोशी प्रदेशको राजधानी विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । कोशी नामकरणको विरोधमा प्रदर्शनकारीले गरेको आन्दोलनका क्रममा झडप भएको

वेस्टइन्डिज र श्रीलंका विश्वकपमा सिधा छनोट हुने सम्भावना कठिन

काठमाडौं । आइसिसी विश्वकप सुपर लिगमा कमजोर प्रदर्शनपछि वेस्टइन्डिज र श्रीलंकाको सोझै विश्वकप खेल्ने सम्भावना कम रहेको छ ।  विश्वकप

रामेछापमा खुकुरी प्रहार गरी वृद्धको हत्या

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै

आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह

दाङ । घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ

सुरु भएको पहिलो महिनामै १ लाख नाघे हाम्रो पेका प्रयोगकर्ता

काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट हाम्रो पे सुरु भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता

बलिउडभित्रको राजनीतिले हलिउडतिर लागेँ – प्रियंका चोपडा

एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले वर्षौंपछि बलिउड छोडेर हलिउड जाने निर्णयप्रति मौनता तोडेकी छिन् । मिडियालाई दिएको

ललितपुर मेयर कप: अपराजित रहँदै एपीएफ फाइनलमा प्रवेश

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय

राजावादी भन्दै मिटर ब्याज पीडितले गरे ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी

मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका सांसद शाहीविरुद्ध राजावादी भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

वल्र्ड हेल्थ डेको दिन नर्भिकले नि:शुल्क जनचेतनामूलक कार्यक्रम गर्ने, प्याकेजमा…

काठमाडौं । यसवर्षको विश्व स्वास्थ्य दिवस(वल्र्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष

बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी

काठमाडौँ । निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको

गृह मन्त्रालयले भन्यो: मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन(भिडियोसहित)

सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेको गृहमन्त्रालयका सहसचिवको टोलीले मिटरब्याजी पीडितहरुको समस्या वर्तमान कानूनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको

प्रधानमन्त्रीलाई भेटेलगत्तै एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले मंगलबार मध्याह्न १२ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एकीकृत समाजवादीका नेताहरुले मंगलबार

मिटर ब्याज पीडितसँग वार्ता गर्न समिति गठन, प्रधानमन्त्रीले भेट्ने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहितको वार्ता समिति गठन गर्नुभएको हो।

प्रतितोला रु एक हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो

मिटर ब्याज पीडितलाई खुलामञ्च नदिइनुको कारण न्यायिक समितिको सम्मेलन

काठमाडौं महानगरपालिकाले मिटर ब्याज पीडितलाई हिजो खुलामञ्चमा प्रवेश गर्न नदिइनुको तात्कालिक कारण न्यायिक समितिको सम्मेलन बताईएको छ ।

सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु

फुङ्लिङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको

सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति लामिछाने

तपाईहरुको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरु हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईहरुलाई साथ दिनको लागि हामी आएका

खुलामञ्च निषेधित क्षेत्र होइन ,तर शिविर बनाएरै राख्न गरिएको तयारीहरु…

न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषदले दिनु पर्ने हो । पिडितहरुलाई शिविर होइन, आज नै न्यायको

गृह मन्त्रालयमा माओवादी र समाजवादीको रस्साकस्सी

सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृह मन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने